रूपन्देही । सम्मरीमाई गाउँपालिका-६ डिहुली बस्ने ६५ वर्षीय रामबृज यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै तरकारी बारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर बेहोस भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














