• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

अटिजम जनचेतना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

  •   बुधबार, चैत २०, २०८१ मा प्रकाशित

धनगढी । १८औं अटिजम जनचेतना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सेती प्रादेशिक अस्पतालले बुधबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । प्रविधिको विकाससंगै पछिल्लो समय बालबालिकाहरुमा डरलाग्दो तरिकारले ‘अटिजम’ रोग देखिने गरेको छ । चिकित्सकका अनुसार प्रविधिको विकाससंगै भएको मोबाइल, ल्यापटप जस्ता साधनमा बढी झुमिने हुँदा बालबालिकाहरु एकहोरो भईदिने समस्या देखिने गरेको छ ।

सेती प्रादेशिक अस्पातलमा कार्यरत चिकित्सक डा. प्रदिप मिश्रले अटिजम भएकाहरुमा सामान्य बालबालिहरु भन्दा फरक क्रियाकलाप देखिने गरेको बताए । ‘अटिजम के र कति कारणले हुन्छ ? अहिले नै थाह नभए पनि समाजमा यस समस्याबाट धेरै अभिभाकहरु पीडामा छन्’, अन्तरक्रिया कार्यक्रममा उनले भने । ‘बच्चाको गर्भ देखिकै वातावरणले प्रभाव पारेको हुन्छ । जन्मिएपछिको वातावण अझ महत्वपूर्ण हुन्छ ।’ अटिजम वंशाणुगत रुपमा समेत देखिने गरेको उनले बताए । अटिजम रोग बालबालिका दुई बर्ष भईसकेपछि बल्ल अभिभावकहरुलाई महसुश हुने गरेको उनको अनुभव रहेको छ । बाललिकाहरुलाई सामाजिक रुपमा घुलमिल गराउन आवश्यक रहेको उनको भनाइ रहेको छ । ‘अहिले प्राय व्यक्तिहरु व्यस्त हुन्छन । आफ्ना नानी बावुहरुलाई मोबाइल दिएर भुलाउने गरेको पाईन्छ । यसले गर्दा बालबालिकाहरुमा नराम्रो प्रभाव पारेको हुन्छ ।’, उनले भने ।

अहिले अटिजम रोगका बारेमा सरकारले पनि चासोको साथ हेरेको हुँदा केहि भए पनि कम हुने उनले विश्वास गरे । अटिजम पुरुषमा बढी देखिएको उनको भनाइ रहेको छ । उनले अटिजम एकैदिन उपचार सम्भव नभएको वातावरण भएमा विस्तारै सञ्चो हुने डा. मिश्रले बताए । उनका अनुसार सुदूरपश्चिममा ४ सय भन्दा बढी अटिजम भएका बालबालिकाहरु रहेका छन् । ग्रामिण क्षेत्रसम्म अध्ययन अनुसान्धान नभएको हुँदा यो संख्या अझ बढी हुने उनको भनाइ रहेको छ । कार्यक्रममा सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयले अटिजमका बिरामीहरुलाई उपचार गर्न काठमाण्डौँ जाने बाध्यता अन्त्य भएको बताए । सरकारले सेती प्रादेशिक अस्पतालमा सुरुवात गरेको हुँदा अन्य अस्पतालमा पनि सुरुवात गर्नुपर्ने सुझाए ।

सुदूरपश्चिममा अटिजम भएका बिरामीहरुको उपचार सेतीमा रहेको छ । सेतीमा मानसिक रोग विशिषज्ञ चिकित्सको व्यवस्था रहेको छ । चिकित्सकका अनुसार विश्वमा एक हजारमा एक प्रतिशत अटिजम रोग देखिने गरेको छ ।

बुधबार विश्व ‘अटिजम’ जागरूकता दिवस समेत मनाइएको छ । १८ औं विश्व ‘अटिजम’ दिवसको अवसरमा धनगढीमा प्रभातफेरीको आयोजना गर्दै मनाइएको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । सामाजिक विकास मन्त्रालयको समन्वय, अपाङ्गता अधिकार कोषको सहकार्य तथा राष्ट्रिय अटिजम केयर सोसाइटी नेपाल धनगढीको आयोजनामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

बुधबार, चैत २०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र

समाचार

सबै

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.