• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • ९. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

ईजरायलमा सुदूरपश्चिमेली नेपाली समाज गठन

  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित

ईजरायल । सुदूरपश्चिम घर भएका नेपालीहरुले ईजरायलमा सुदूरपश्चिमेली नेपाली समाज गठन गरेका छन् । विभिन्न कामको सिलसिलामा ईजरायलमा कार्यरत नेपालीहरुले शनिबार उक्त समाज गठन गरेका हुन् ।

अनलाईन भर्चुअल मार्फत भएको प्रथम अधिवेशनले कृष्ण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्षमा आशिकाकुमारी भण्डारी, उपाध्यक्षमा नविन जोशी, महिला उपाध्यक्षमा भावना साउँद, महासचिवमा विनोदकुमार गठुन्ना, सचिवमा नवराज बिष्ट, कोषाध्यक्षमा खगिसरा बुढा(ज्योति) र सहकोषाध्यक्षमा जीवन डगौंरा चयन भएका छन् ।

अधिवेशनले नेपाल संयोजकमा अनिता शाह, महिला संयोजक निर्मला तिमिल्सैना, सदस्यहरु नरेन्द्रसिंह विष्ट, राजेश राना, धर्मदास राना, निरुता खड्का सिराडी र नन्दकली रानालाई चयन गरेको छ ।

प्रथम अधिवेशको उद्घाटन इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले ईजरायलमा रहेका सुदूरपश्चिमका युवाहरु एक सुत्रमा बाँधिने प्रयास गरेको भन्दै प्रशंसा गरे । उनले भने ‘सुदूरपश्चिमका मात्रै तपाईहरु कति जना यहाँ बस्नु हुन्छ एकीन तथ्यांक त छैन । तर पनि तपाईहरुले आफ्नो जन्मभुमि सम्झिएर केही गर्ने प्रयासको थालनी गर्नु भएको छ, यो प्रशंसा योग्य छ ।’

उनले भने ‘तपाईहरु रोजगारीको सिलसिलामा इजरायल आउनु भएको छ, सर्वप्रथम आफ्नो शारिरिक, मानसिक स्वास्थ्यको ख्याल गर्नु होला । यहाँ सिकेका सीपहरु सुदूरपश्चिममा यहाँहरुले पुराउनुपर्छ ।’ राजदुत पण्डितले सुदूरपश्चिम विकासको सम्भावना भएको ठाउँ हुँदाहुँदै पनि त्यहाँ गरिबी, पछौटेपन अझै कायमै रहेको बताए । सुदूरपश्चिम धार्मिक, साँस्कृतिक, पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले त्यस क्षेत्रको विकासका लागि आआफ्नो क्षेत्रबाट लाग्न जरुरी रहेको उनले बताए । राजदुत पण्डीतले नेपाल सरकारले इजरायलबाट धेरै लाभ लिन सक्ने समेत बताए । उनले कृषि, आईटी लगायतका क्षेत्रमा नेपालीहरुले इजरायलबाट अवसर लिनु पर्ने बताए ।

इजरायलमा बस्दै आएका कैलालीका रमेश जोशीले सञ्चालन गरेको कार्यक्रको अध्यक्षता लामो समयदेखि ईजरायलमा बस्दै आएका तर्दथ समितिका अध्यक्ष विष्णु चौधरीले गरेका थिए भने आशिका भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै,कार्यक्रममा अन्तर्राष्ट्रिय सुदूरपश्चिम समाजका अध्यक्ष शेरबहादुर राउत, संस्थापक अध्यक्ष एवं संरक्षक धनराज बलायर, सुमी शाह, ज्योति शर्मा, एनआरएनका इजरायलका महासचिव अलि मियाँलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने मुल उद्देश्य राखेर संस्थाको गठन भएको संस्थाका महासचिव विनोद ठगुन्नाले जानकारी दिए । ठगुन्नाले भने–‘यो विशुद्ध सामाजिक संस्था हो । यसले इजरालयमा बस्ने सुदूरपश्चिमका युवाहरुले आफ्नो कला सस्कृत, भेषभुषा, रितीरिवाज, चालचलन लाई विश्वभर चिनाउन भुमिका खेल्ने छ ।’

सुदूरपश्चिको विकासको सम्भावनालाई उजागर गर्न विदेशमा रहेका नेपालीहरुलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने उनले बताए । विश्वका २२ वटा देशमा अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाज नेपालको गठन भएको छ ।

आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र
मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना व्यक्त 

समाचार

सबै

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.