• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ७. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ८. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

यात्रुलाई जतासुकै फोहोर नफाल्न धनगढी उपमहानगरको आग्रह

  •   सोमबार, साउन ०५, २०८२ मा प्रकाशित

धनगढी । ‘धनगढी उपमहानगरपालिकामा प्रवेश गर्नुभएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दर्छौ, धनगढी उपमहानगरपालिका क्षेत्रभित्र कहीँकतै पनि कुनै किसिमका फोहोर जथाभाबी फालेमा रु। पाँच सय देखि रु। १५ हजारसम्म जरिमाना रहेको कुरा सम्पूर्णलाई जानकारी गराउँदछौं र गाडी चालकले गाडीमा अनिवार्य रूपमा डस्टबिनको व्यवस्था गरिदिनुहोला धन्यवाद १ जानुहोस् ।’

माथिका कुरा धनगढीमा प्रवेश गर्ने सवारीसाधनमा यात्रारत यात्रुलाई धनगढी उपमहानगरपालिकाका कर्मचारीले सवारीसाधन रोकेर माइकिङ गरेर सम्झाउँदै भन्ने गरेका छन् । तपाईं धनगढी आउँदै हुनुहुन्छ भने धनगढीमा जथाभावी फोहोर फाल्दा होसियारी अपनाउनु होला नत्र, त जरिमानामा पर्नुहोला ।

कैलालीको धनगढीमा आउने यात्रीलाई जथाभाबी फोहोर नफाल्न उपमहानगरपालिकाले माइकिङ गरेर सम्झाउने गरको छ । छोटो तथा लामो दुरीका यात्रुवाहक गाडीमा सवार यात्रुलाई उपमहानगरपालिकाले जथाभाबीरुपमा फोहोर नफाल्न गाडी रोकेर दिनहुँ सम्झाउन थालेको छ ।

धनगढी प्रवेश गर्ने यात्रुहरुलाई जथाभाबी फोहोर नफाल्न गाडी रोकेर माइकिङ गर्ने काम उपमहानगरपालिकाले गर्दै आइरहेको छ । उपमहानगरभित्र कार्यरत नगर प्रहरी र कर्मचारीले धनगढीमा जथाभाबी फोहोर नफाल्न धनगढी प्रवेश गर्ने नाकामा गाडी रोकेर माइकिङका माध्यमबाट सम्झाउने गरेको उपमहानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ ।

धनगढी प्रवेश गर्ने नाकामा खटिएका उपमहानगरपालिकाका कर्मचारीले गाडी, टेम्पो, अटोरिक्सा रोकेर माइकिङकोे माध्यमबाट जथाभाबी फाहोर नफाल्न र सडक किनारामा राखिएको डस्टबिनमा मात्र फोहोर राख्न भनेर सम्झाउने अभियानको सुरुवात गरेको उपमहानगरपालिकाका सामुदायिक शाखा प्रमुख टंक विष्टले बताए ।

उनले विशेष गरी धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरले निर्माण गरेको धनगढी प्रवेशद्वारमा छोटो तथा लामो दुरीमा सवार यात्रुलाई जथाभाबी फोहोर नफाल्न तथा धनगढी प्लाष्टिक मुक्त क्षेत्र रहेकोले प्लाष्टिकका झोला प्रयोग नगर्न भनेर सचेत गराउने गरेको जानकारी दिए ।

धनगढी प्रवेश गर्ने यात्रु तथा गाडी चालक र स्टाफलाई माइकिङको माध्यमबाट धनगढीमा जथाभाबी फोहोर नफाल्न र जथाभाबी फोहोर फालेको पाइएमा कारबाही हुने भन्दै चेतावनी दिने काम समेत भइरहेको छ ।

ट्राफिकको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को ६ लेन सडकको उत्तरी सिमाना प्रवेशद्वार नजिकै धनगढी प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई रोकेर उपमहानगरपालिका क्षेत्रभित्र गुट्खा, चकलेटका कभर, पानीका बोतललगायत अन्य फोहोर जथाभाबी सडकमा नफालिदिन यात्रुलाई आग्रह गर्ने गरेको सामुदायिक शाखा प्रमुख विष्टले बताए ।

सफा धनगढी अभियान अन्तर्गत उपमहानगरपालिकाले धनगढी प्रवेश गर्ने हरेक यात्रुवाहक बसमा सवार यात्रुलाई धनगढीमा फोहोर नफाल्न सचेत गराउने काम जारी छ । धनगढीमा यसअघि जथाभाबी फोहोर फाल्ने विभिन्न व्यक्ति एवं संघसंस्थालाई उपमहानगरपालिकाले जरिमाना समेत गराइसकेको छ । धनगढीको कुनै पनि स्थानमा फोहोर फाल्न निधेष गरिएको सामुदायिक शाखा प्रमुख विष्टको भनाई रहेको छ ।

सार्वजनिक स्थानहरुमा राखिएका डस्टबिनहरुमा मात्र फोहोर फाल्न उपमहानगरपालिकाले सबैमा आग्रह गर्दै आएको छ । कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन समेत राखिएको छ । धनगढीलाई सफा सहरको रुपमा विकास गर्न जथाभाबी फोहोर फाल्ने बानीमा सुधार ल्याउन उपमहानगरले विभिन्न सचेतनामुलक कार्यक्रमको समेत आयोजना गर्दै आएको बताएको छ ।

उपमहानगरभित्रका १९ वटै वडाभित्र हरेक टोल तथा गाउँमा फोहोरको उचित व्यवस्थापनका लागि महिला समुह नै बनाएर टोल तथा गाउँघर सफा गर्ने काम हुँदै आएको छ । उपमहानगरपालिकाले धनगढीमा प्लाष्टिक बिक्री र प्रयोगमा समेत यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

  • उपमहानगरको आग्रह
सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र

समाचार

सबै

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.