• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

स्वास्थ्य बीमा देशमा समृद्धि ल्याउने कार्यक्रम हो : राज्यमन्त्री खड्का

  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले स्वास्थ्य बीमा देशमा समृद्धि ल्याउने कार्यक्रम भएको बताएकी छन् ।

स्वास्थ्य बीमा बोर्डले शुक्रबार धनगढीमा आयोजना गरेको आव २०८१/८२ को प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमा विकासको पहिलो कार्यक्रम भएको बताइन् ।

उनले भनिन् ‘विपन्न गरिब आर्थिकरुपमा कमजोर वर्गको स्वास्थ्यमा पहुँच पुगोस् भन्ने उदेश्यले नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम निकै सह्रानीय रहेको छ ।’

उनले कार्यक्रम राम्रो हुनुका साथै यसमा चुनौति पनि रहेका बताइन् । उनले स्वास्थ्यमा बीमा नागरिकको पहुँच बढाउन प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्ने बताइन् ।

उनले भनिन् ‘प्रत्यक्षरुपमा जसले स्वास्थ्य बीमाबाट सेवा पाएको छ उहाँहरुबाट बुझ्दा यो एकदमै राम्रो कार्यक्रम हो । निरन्तर हुनु पर्ने कार्यक्रम हो । गरिब दुःखिको स्वास्थ्यलाई सुधार गर्ने कार्यक्रम हो ।’

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रकहादुर थापाले स्वास्थ्य बीमा कार्यक्रम राम्रो हुँदाहुँदै पनि ओझेलमा पर्न थालेको बताए । उनले यसलाई अझ प्रवाभकारी बनाउन तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

अध्यक्ष थापाले बीमा कार्यक्रममार्फत सहज सेवा उपलब्ध गराउने मान्यताका साथ बीमा बोर्ड अगाडि बढेको बताए । त्यस्तै, बीमितलाई गुणस्तरी सेवा उपलब्ध गराउन प्रयत्नशील रहेको समेत बताए । उनले यस कार्यक्रमलाई प्रविधिमैत्री बनाउन समेत आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्ले स्वास्थ्य बीमा कार्यक्रम नेपालको उच्च प्राथमिकतामा रहेको बताए ।

उनले स्वास्थ्य बीमा कार्यक्रम लागु भएको १० वर्षको अवधिमा प्राप्त उपलब्धी महत्वपूर्ण भएको बताउँदै यसलाई अझै विस्तार गर्न आवश्यक भएको बताए । उनले देशभरी करिब ६५ लाख नागरिकले स्वास्थ्य बीमा गरेको बताउँदै दैनिक ५० हजार बीमितले स्वास्थ्य सेवा लिने गरेको बताए । सुदूरपश्चिम प्रदेशमा बीमित मध्ये ७७ प्रतिशत लक्षित वर्गका नागरिक भएको बताए । जसको निःशुल्क बीमा गर्ने गरिएको उनले बताए ।
तीन हजार पाँच सयको बीमा प्रिमियमले एक लाखसम्मको उपचार सेवा पाउने र ठूलो रोग भए थप एक लाखसम्मको उपचार सेवा पाउने उनले बताए । देशभर ५०२ स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा गराएका नागरिकले उपचार सेवा लिने गरेको उनको भनाइ छ ।

सम्पन्न नागरिक स्वास्थ्य बीमा दायरामा नआएको बताउँदै उनले ती नागरिकलाई पनि समेट्न तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको बताए । काफ्लेले गत आव २०८१/८२ मा स्वास्थ्य बीमाको आम्दानी तीन अर्ब ७४ करोड मात्रै भएको र बीमा बोर्ड खर्च मासिक सवा दुई अर्ब हुने गरेको बताए ।

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र

समाचार

सबै

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.