• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

साझा यातायातका ६० जना बढी कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम

  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित नेपालकै पहिलो लाइफस्टाइल अस्पताल, आस्म लाइफस्टाइल अस्पतालले आफ्नो अर्थोपेडिक विभागमार्फत न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझा यातायातका कर्मचारीलाई लक्षित गरी आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम सम्पन्न गरेको छ।
तालिमकासहभागीहरुलाई सडक दुर्घटनाको अवस्थामा प्राथमिक उपचार, जीवनरक्षक सीप, दुर्घटना रोकथामका उपाय र व्यावहारिक अभ्यास सम्बन्धी प्रशिक्षण दिइएको छ।

प्रशिक्षकहरूले दुर्घटनापछि जीवन बचाउन अत्यन्तै महत्वपूर्ण मानिने ‘गोल्डेन पिरियड’ अर्थात् पहिलो घण्टाभित्र गरिएको प्राथमिक उपचारको महत्वबारे विस्तृत जानकारी प्रदान गरेकाथिए ।

प्रशिक्षकहरूले आकस्मिक अवस्थामा कसरी तुरुन्त प्रतिकृया जनाउने, सडक दुर्घटनाबाट हुने मृत्यु न्यूनिकरण गर्ने र समयमै उपचारको सुविधा दिलाउने सीपमा सहभागीलाई अभ्यास गराइएको थियो।

तालिमको मुख्य प्रशिक्षकका रूपमा अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा। भास्कर राज पन्त, डा। सन्दीप भण्डारी र डा। गौरव वीर बज्राचार्य रहेकाथिए।
साझा यातायातका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकारकनकमणि दिक्षितले सवारी चालक तथा सहचालकले आकस्मिक अवस्थामा अपनाउनुपर्ने जीवनरक्षक सीपबारे तालिम सञ्चालन गरेकोमा अस्पताललाई धन्यवाद दिए।

उनले दुर्घटनापछि यात्रु वा सर्वसाधारणको ज्यान जोगाउन चालक–सहचालक सक्षम हुनुपर्ने र यस प्रकारका तालिमले ठूलो सहयोग पुर्या्उने बताए।
प्रशिक्षक डा। भास्कर राज पन्तले आवश्यकता अनुसार आगामी दिनमा थप २–३ चरणमा निरन्तर तालिम सञ्चालन गरिने जानकारी दिए।तालिमले यातायातका कर्मचारीलाई आकस्मिक स्वास्थ्य संकटमा सजग र सक्षम बनाउने अपेक्षा गरिएको उनले बताए।

दुर्घटनापछि एक घण्टाभित्रै घाइतेलाई उपचारमा पुर्योउन सके धेरै जीवन जोगाउन सकिने डा। पन्तलेबताए। उनले प्रत्येक सवारीसाधनमाफर्स्ट एड बक्स अनिवार्य राख्नुपर्नेसुझावसमेत दिए।
डा। पन्तले भने, “हामी तीनै जना न्याय हेल्थ नेपाल ९ल्ज्ल्० का सदस्य पनि हौं, सुदूरपश्चिममा ग्रामीण समुदायमा काम गर्दै आएकोसंस्थामाआबद्धभएकालेशहरी क्षेत्रमा पनि यस्ता स्वास्थ्य जागरूकता कार्यक्रम आवश्यक देखेका छौं।

साझा कर्मचारीका लागि यो पहिलो पहल हो र यसलाई आगामी दिनमा अझ व्यावहारिक तालिमसहित निरन्तरता दिने योजना छ। काठमाडौं उपत्यकाका अन्य संस्थामा पनि यस्ता कार्यक्रम विस्तार गर्ने तयारी छ।

त्यस्तै डा. सन्दीप भण्डारीले हाडजोर्नीमा समस्या देखिएको अवस्थामा प्राथमिक उपचार गर्ने तरिकाबारे व्यावहारिक जानकारी दिए भने डा। गौरव वीर बज्राचार्यले आधारभूत ट्रमा लाइफ सपोर्टसम्बन्धी प्रस्तुतीकरण दिएका थिए।

यसैगरी, आस्म अस्पतालकासीईओ डा। सन्तोष शाक्यले यस्ता सीपमूलक तालिमले दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न मद्दत गर्ने बताए। उनका अनुसार यसपटक साझा यातायातका कर्मचारीलाई लक्षित गरी तालिम सुरु गरिएको भए पनि आगामी दिनमा अन्य सार्वजनिक

सवारीका कर्मचारीलाई समेत विस्तार गर्ने योजना रहेको छ।

तालिममा ६० भन्दा बढी चालक तथा सहचालकहरूको सहभागिता थियो। सहभागीहरूले दुर्घटनाको संवेदनशील क्षणमा अपनाउनुपर्ने व्यवहारिक सीपबारे तालिम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिएका छन्।

यस तालिममार्फत आस्म लाइफस्टाइल अस्पतालले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा सचेतना र जीवनरक्षक तयारीलाई थप मजबुत बनाउने विश्वास लिएको छ।

  • सपोर्ट तालिम
आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र

समाचार

सबै

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.