• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

जेनजी प्रदर्शन : सुदूरपश्चिममा माओवादीका कार्यालयमा ६० लाखको क्षति

  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित

धनगढी । जेनजी प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा ६० लाख बरावरको क्षति भएको छ ।
प्रदेशका विभिन्न जिल्लाका पार्टी कार्यालयहरुमा भएकोे आगजनी तथा तोडफोडबाट उक्त क्षति भएको हो ।

कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा फर्निचर,कम्प्युटर र दस्तावेज लगायत कार्यालय सामाग्री बाहिर ल्याएर आगजनी गरेको र १० लाख बराबरको क्षति भएको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए ।

त्यस्तै,गोदावरी नगर कमिटीको कार्यालय भवन आगजनी गरि सम्पूर्ण नष्ट,टीकापुर नगर कमिटीको कार्यालय तोडफोड र आगजनी गरि नष्ट र लम्कीचुहा नगर कमिटीको भवन रहेको गणतान्त्रिक प्रतिष्ठान नेपालको भवन तोडफोड गरि नष्ट गरेको तथा २१ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

कञ्चनपुर जिल्ला पार्टी कार्यालय भवनमा आगजनी गरि नष्ट गरेको र पार्टी कार्यालयको फर्निचर,कम्प्युटर,दस्तावेज लगायत कार्यालय सामाग्री सम्पूर्ण रूपले नष्ट भएको तथा ११ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

उनका अनुसार दार्चुलाको जिल्ला पार्टी कार्यालय भवन तोडफोड गरि नष्ट,५ वटा झ्याल, २ ढोका, २० थान फुर्सी, २ वटा टेबुल, २ वटा सोफा, साइन बोर्ड, झण्डा, छाप, लेटरप्याड,सहीदका फोटोहरू लगायत सम्पूर्ण कागजात नष्ट गरेको र ५ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै,डडेल्धुरा जिल्ला पार्टी कार्यालय तोडफोड गरि नष्ट गरेको तथा १३ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

सो कार्यालयमा रहेका १ थान कम्प्युटर,१ थान ल्यापटप, १ थान दराज, २ थान टेबल, ६ थान बेन्च, १ थान कम्प्युटर चियर,१ थान रिभल्बिङ चियर, १ थान कम्प्युटर टेबल, १ थान इन्भरटर ब्याट्री सहित,सम्पूर्ण दस्तावेज, कार्यालय सचिवको शैक्षिक प्रमाणपत्रहरू, रेडियो स्टेशनका ४ लाख बराबरको सामाग्रीहरू, २ थान अक्सिजन कन्सन्ट्रेटर तथा पार्टी कार्यालयका सामाग्रीहरू जलाएर नष्ट गरेको उनले बताए ।

शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

समाचार

सबै

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक अझै अनिश्चित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.