कैलाली ।प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलालीसँग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न भएको दिन फागुन २१ गते राति १२ बजेसम्म सबै नाका बन्द रहनेछन्।
कैलालीसँग जोडिएका भारतीय सिमानाका ७२ घण्टाका लागि बन्द गरिने
कैलालीसँग जोडिएका भारतीय सिमानाका ७२ घण्टाका लागि बन्द गरिने
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













