• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १५ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २३ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ६. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ७. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

कुकुर संगै मान्छेको पनि ज्यान गयो

  •   शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगर बुद्धमार्गमा कुकुरको टोकाइबाट सुरु भएको सामान्य विवाद अन्ततः एक व्यक्तिको ज्यान जाने गम्भीर घटनामा परिणत भएको छ। स्थानीय ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएपछि उनका परिवारले छिमेकी महेश श्रेष्ठमाथि हत्या गरेको आरोप लगाएका छन् भने आरोपित पक्षले उक्त आरोप अस्वीकार गरेको छ।

घटना अनुसार बैशाख २ गते चौधरीले पालेको कुकुरले छिमेकी श्रेष्ठको कुकुरलाई टोकेको थियो। उक्त कुकुरको मृत्यु भएपछि दुई परिवारबीच विवाद चर्किएको बताइएको छ। मृतकका परिवारका अनुसार कुकुर मरेपछि श्रेष्ठले ‘खुनको बदला खुन’ लिने धम्कीसमेत दिएका थिए। सोही दिन राति करिब ११ बजे श्रेष्ठले चौधरीलाई आफ्नो घरमा बोलाएका थिए। पहिलो पटक बोलाउँदा नगएका चौधरी दोस्रो पटक जाँदा लामो समयसम्म घर नफर्किएपछि श्रीमती रुपा चौधरी र छोरा सन्तोष चौधरी खोजी गर्न पुगेका थिए।

उनीहरूका अनुसार श्रेष्ठको घरमा पुग्दा चौधरी अचेत अवस्थामा भेटिएका थिए। “शरीरमा कुटपिटका चोटपटक देखिन्थ्यो। छतमा जाने सिढीमुनि राखेर आइसले सेकिरहेको र पानी हालिरहेको देख्यौं,” मृतककी श्रीमती रुपा चौधरीले बताइन्। तत्काल अस्पताल पुर्या इए पनि चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए। परिवारले कुटपिट गरी हत्या गरिएको दाबी गर्दै श्रेष्ठविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ।
तर, आरोपित श्रेष्ठको परिवारले भने कुटपिटको आरोप अस्वीकार गरेको छ। महेशकी आमा सुमित्रा श्रेष्ठका अनुसार चौधरी मरेको कुकुर हेर्न छतमा गएका थिए र फर्किने क्रममा सिढीबाट लडेर बेहोस भएका हुन्। “हामीले होसमा ल्याउन आइस र पानी प्रयोग गरेका हौं, कुटपिट भएको होइन,” उनले भनिन्। श्रेष्ठकी भाउजू ज्ञानु श्रेष्ठले पनि यही दाबी दोहोर्यािएकी छन्। घटनापछि चौधरीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने महेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे अनुसन्धान भइरहेको र श्रेष्ठलाई सोधपुछका लागि हिरासतमा राखिएको जानकारी दिए।
मृतक चौधरी मजदुरी गर्दै परिवार पाल्दै आएका थिए। पेसाले पेन्टर रहेका उनी मिलनसार र झगडारहित स्वभावका व्यक्ति भएको छिमेकीहरू बताउँछन्। उनको मृत्युले परिवार शोकमा डुबेको छ भने आर्थिक रूपमा समेत ठूलो समस्या परेको छ। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ।

facebook sharing button
twitter sharing button
email sharing button
messenger sharing button

  • ज्यान गयो
शुक्रबार, बैशाख ०४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद
कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ
भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ
खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ

समाचार

सबै

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १५ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २३ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ६.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.