• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १९ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ३. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ४. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ५. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ६. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ७. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

हलियाको न्यायोचित पुनःस्थापनाका लागि हलिया महासंघद्वारा मन्त्रालयको ध्यानाकर्षण

  •   मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित

धनगढी । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको एक प्रतिनिधि मण्डलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापालाई मुक्त हलियाको न्यायोचित पुनःस्थापनाका लागि ध्यानाकर्षण पत्र बझाएको छ ।

चालु आवको विनियोजित बजेट मार्फत हलियाहरुको आवास निर्माण र आगामी बर्षको बजेट विनियोजनका लागि सोमबार मन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

गतवर्ष बझाङको थलारा गाउँपालिकामा रहेका १६ मुक्त हलिया परिवारका लागि रकम विनियोजन गरिएपनि काम हुन नसकी रकम फ्रिज भएको र यस वर्ष स्थानीय तहहरुले मन्त्रालयमा साझेदारीमा आवास निर्माण गर्ने गरि सिफारिस पठाउँदासमेत हलिया परिवारलाई मन्त्रालयले वेवास्था गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

त्यस्तै, मन्त्रालयले तराईका २ जिल्ला कैलाली र कञ्चनपुरलाई मात्र प्राथमिकतामा राखेकोले पहाडी जिल्लाका मुक्त हलियाहरुप्रति अन्याय भएको ध्यानाकर्षण पत्रमा उल्लेखछ ।

साथै, मुक्त हलिया, कमैया र कम्लहरीहरुका लागि समावेसी समानुपातिक तरिकाले विनियोजित बजेटको वाँडफाँड गरि चालु आवको बजेटमा हलिया परिवारलाई आवास निर्माणमा प्राथमिकतामा राखि कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले बताए । उनले आगामी वर्षका लागि प्रयाप्त बजेट विनियोजन गर्नसमेत ध्यानाकर्षण गरिएको बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री थापाले हलियाका सवालप्रति आफू गम्भीर रहेको र सुरक्षित आवास निर्माणका लागि मन्त्रालयसँग प्रयाप्त बजेट नभएको बताउँदै कार्यविधिमा भएको प्रावधान अनुसार स्थानीय तह र विकास साझेदार संस्थाहरुसँग साभेदारीमा आवास निर्माण गर्नुपर्ने वाध्यता रहेको बताए ।

उनले मन्त्रालयको एकल प्रयासले मात्र परिणाम दिन नसकिने भएकोले हलिया आन्दोलनका अगुवाहरुले स्थानीय तहहरुमा समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले आगामी आवमा कार्यविधिमा भएका कमजोरीहरु सुधार गरि मुक्त हलिया,कमैया र कम्लहरीहरुका लागि प्रयाप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ध्यानाकर्षण पत्र बुझाउने प्रतिनिधि मण्डलमा संस्थाका पदाधिकारी, सदस्य एवं अधिकारकर्मीहरुको सहभागिता रहेको महासंघका कार्यकारी निर्देशक हरिसिंह बोहराले जानकारी दिए ।

नेपाल सरकारले कृषि बधुँवा मजदुरका रुपमा काम गरिरहेका हलिया प्रथालाई २०६५ सालमा अन्त्यको घोषणा गरेको थियो । राज्यले बधुँवा श्रमिकका रुपमा काम गरिरहेका मुक्तहलियाहरूको मुक्तिको घोषणा गर्दा सबै प्ररकारका विभेद तथा शोषणहरूको अन्त्य, न्यायिक पुनःस्थापना र आर्थिक,सामाजिक, सांस्कृतिक अधिकारको सुनिश्चितता गरि मुलप्रवाहमा ल्याउने उद्देश्य राखे पनि सोअनुरुपको अनुभूति ती समुदायले गर्न सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा संघीय सरकारले पहिचान गरि परिचयपत्र वितरण गरेका १ हजार ५५ मुक्तहलियाहरूको अझै पुनःस्थापना कार्य आजसम्म पनि सम्पन्न हुन नसकेको तथा छुटेका मुक्त हलियाहरूको पहिचान हुन नसकेको महासंघले जनाएको छ ।

मङ्गलबार, बैशाख १५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद

समाचार

सबै

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

चैतन्य पाठशाला अन्तर विद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगिता हुँदै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १९ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • २.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ३.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ४.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ५.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ६.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.