धनगढी । कैलालीमा जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ
जिल्ला अदालत कैलालीको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका भजनी नगरपालिका-२ रजवारा वर्ष २८ वर्षीय संजय चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गएराति निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।














