• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

मकर संक्रान्ति मनाउन घर फर्कंदै

  •   आइतबार, माघ ०१, २०७९ मा प्रकाशित

दार्चुला- हिउँदे खेती लगाएर यहाँका स्थानीय मौसमी मजदुरी गर्न भारत जाने गर्छन् । कात्तिकरमंसिरमा भारतका विभिन्न ठाउँमा गएका नेपाली नरहरी त्यार ९माघे संक्रान्ति० मनाउन स्वदेश फर्किरहेका छन् । यहाँका सबै ठाउँमा नरहरि त्यार धुमधामसँग मनाउने चलन छ । यो पर्व मनाउन घरबाहिर रहेका मानिसहरू घर फर्कन थालेका छन् ।

स्वदेशमा रोजगारी नपाइने भएपछि मुख्य गरी भारतसित सीमा जोडिएका बस्तीका मानिस मजदुरीका लागि भारत जान्छन् । दुहु गाउँपालिका–२ का करनसिंह बडाल मंसिर पहिलो साता हिउँदे खेती भारतको खेलामा मजदुरीका लागि गएका थिए । उनीहरू नरहरी त्यारको खर्च जुटाएर शुक्रबार घर फर्केका छन् । करिब २ महिना मजदुरी गरेर चार महिनासम्मको सामान्य घर खर्च जोहो गर्न भ्याएका छन् । आफूसँगै मजदुरीमा गएका सबै गाउँ आएको उनले बताए ।

त्यस्तै, मार्मा गाउँपालिका–३ का अर्जनसिंह विष्ट तीन महिना भारतको हिमखोलाबाट मजदुरी गरी नरहरी मनाउन शनिबार गाउँ पुगेका छन् । दक्ष मजदुर भएकाले विष्ट दैनिक एक हजार ज्यालादारीमा मजदुरी गर्ने बताउँछन् । महिनाभरि मजदुरी गर्न पाए करिब ३० हजार रुपैयाँसम्म कमाउन सकिने उनको भनाइ छ । उनले वर्षमा करिब ६ महिना जति भारतमा दैनिक ज्यालादारीमा मजदुरी गर्ने बताए । खेतीपातीका बेलाबाहेक बाँकी समय भारतमै मजदुरी गर्ने उनको भनाइ छ ।

रोजगारीका लागि भारत गएका अधिकांश मानिस यतिबेला घर फर्किरहेका छन् । नरहरी त्यारलाई यहाँका ग्रामीण भेगमा सबैभन्दा बढी महत्त्वका साथ मनाइने महाकाली नगरपालिका–१ जमनसिंह कुँवरले बताए । यो सिजनमा अन्य समयभन्दा कामको चाप नहुने हुँदा चेलीबेटी माइत आउने गर्छन् । कामको खोजीमा मुग्लान गएकाहरू घर फर्कने समय भएकाले परिवारका सदस्यहरू खुसी छन् ।

केही दिनयता सीमा नाकाहरूमा दैनिक घर फर्कनेको संख्या बढ्दै गएको सीमा प्रहरी चौकीहरूले जनाएका छन् । नेपाल–भारत जोड्ने खलंगाको पुलघाट, दत्तु, जौलजीवी, तिग्रम, लाली, मल्घट्टे, मालका नाकाहरूमा दैनिक सयौंको संख्यामा घर फर्किरहेका छन् ।

  • मकर संक्रान्ति
आइतबार, माघ ०१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.