• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

टीकापुर महोत्सवको तयारी तीव्र

  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित

टीकापुर– टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तीव्ररुपमा भइरहेको आयोजकले जनाएको छ । महोत्सवस्थलमा टेन्ट निर्माणदेखि स्टल बुकिङका काम भइरहेको र महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको सङ्घको भनाइ छ । सङ्घका अध्यक्ष चक्रपाणी सापकोटाले भने, ‘रमाइलो मेलामा झुलादेखि लिएर टेन्टको सबै काम भएको छ यसमा पनि १० प्रतिशत बाँकी छ ।’

महोत्सव स्थलभित्र मात्रै ९० स्टल राखिएका छन् । जसमा थारु गाउँ, मगर गाउँ, कृषि मेला, शैक्षिक प्रदर्शनी, स्थानीय उत्पादित सामग्री, महिला उद्यमीका स्टल रहेको अध्यक्ष सापकोटाले जानकारी दिए । उनले अघिल्ला महोत्सवभन्दा यसपटकको महोत्सवमा धेरै कुरा परिवर्तन रहेको बताए ।

‘बाल उद्यान, शैक्षिक क्रियाकलापका स्टल राखिएका छन्, विद्यार्थीलाई सिकाइ हुने खालका स्टल पनि छन’, स्टल व्यवस्थापन समितिका संयोजक बमबहादुर ओलीले भने ‘टीकापुर बहुप्राविधिक शिक्षालयले कार्यक्रम पनि गर्दैछ ।’ महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा १० प्रतिशत छुट दिइएको छ ।

‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना स् समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ माघ ४ देखि १६ सम्म महोत्सव आयोजना हुँदैछ । महोत्सवस्थलमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका स्टल शुल्क रु दुई हजार पाँच सयदेखि रु २५ हजारसम्म तोकिएको छ ।

‘महोत्सवबाट रू ६० लाखसम्म आम्दानी हुने अनुमान गरेका छौँ’, उहाँले भने ‘करिब रू ४० लाख खर्च हुने र टिकटबाट रू ३० लाखसम्म आम्दानी हुने अनुमान छ’, सङ्घका उपाध्यक्ष कृष्ण बजगाईंले भने ।

वाणिज्य सङ्घले सिजनल टिकट बिक्री सुरु गरिसकेको छ । यसपटक विद्यार्थी र अन्यका लागि ६० हजार टिकट छपाइ भएको छपाइ तथा टिकट व्यवस्थापन समितिका संयोजक लोकेश साउँदले बताए । ‘विद्यार्थीका लागि रू ५०, अन्यका लागि रू ७० तोकिएको छ’, साउदले भने ‘रू तीन सयमा सिजनल टिकट बिक्री सुरु भइसकेको छ ।’

विसं २०६५ देखि टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । महोत्सव स्टेज परिसरमा इन्टरनेट र सुरक्षाका लागि सिसी क्यामरा जडानलगायतका कार्य भइरहेका प्रविधि व्यवस्थापन समिति संयोजक लालबहादुर चौधरीले बताए ।

महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा सङ्घले लिएको छ । वाणिज्य सङ्घले महोत्सवमा मनोरञ्जनसँगै व्यापारिक विकास र टीकापुरका सम्भाव्यताको खोजी हुने अपेक्षा गरेको छ । ‘महोत्सवमा सयौँ स्थानीय तथा राष्ट्रिय कलाकारका प्रस्तुति रहनेछन’, महासचिव नवराज रिमालले भने ‘हामीले स्थानीय कलाकारलाई समेटेका छौँ । स्थानीयस्तरमा रहेका कला संस्कृति संरक्षण गर्ने उद्देश्य पनि हो । महोत्सवमा विभिन्न विद्यालयका प्रस्तुतिसमेत रहनेछन् । यसका साथै चर्चित कलाकार टीकापुर पुग्नेछन् ।’

आयोजकले महोत्सवका माध्यमबाट यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा लिएको छ । ‘महोत्सवमा आउनेहरु यहाँका पर्यटकीय ठाउँ टीकापुर पार्क, सत्ती कर्णाली सामुदायिक वन, यहाँ ताल तलैया घुम्नेछन’, महासचिव रिमालले भने ‘यस क्षेत्रमा व्यापारिक गतिविधिसमेत बढ्नेछन् ।’ रासस

  • टीकापुर महोत्सव
सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.