• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयव्यय सार्वजनिक

  •   बिहिबार, माघ १९, २०७९ मा प्रकाशित

धनगढी- कैलालीको अत्तरियामा सञ्चालीत सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २७ गतेदेखी माघ ९ गतेसम्म सञ्चालीत महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको हो । संघले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्षको महोत्सवले करिब १० लाख नाफा कमाएको जनाएको छ ।

‘टिकट विक्रि र अन्य विविध आम्दानीबाट उठेको रकम सोही समय खर्चमा मिलाएका छौ’ संघका अध्यक्ष अशोकराज देवकोटाले भने ‘केही उठ्न बाँकी रकम छ, त्यो उठेको खण्डमा करिब १० लाख जती यसपटक नाफा हुने अपेक्षा गरेका छौ ।’ उनका अनुसार महोत्सवको टिकट विक्रिबाट यो वर्ष २४ लाख ४४ हजार रुपैया आम्दानी भएको छ भने सिजनल टिकट विक्रिबाट १६ हजार ५ सय रुपैया उठेको छ ।

यसैगरी स्टल भाडाबाट ६ लाख ४३ हजार १ सय ५० रुपैया र रमाईवलो मेलाबाट ३ लाख रुपैया आम्दानी भएको अध्यक्ष देवकोटाले बताए । सबै मिलाएर महोत्सवबाट ३४ लाख ३ हजार ६ सय ५० रुपैया आम्दानी भएकोमा कलाकारमा मात्रै १४ लाख ३४ हजार १ सय रुपैया खर्च भएको अध्यक्ष देवकोटाले बताए । उनका अनुसार प्रचारप्रसारमा ९३ हजार, (यालीमा १५ हजार, प्रिन्टिङमा १ लाख ४ हजार, सेक्युरिटीमा २ लाख ८५ हजार र टेन्टमा ३ लाख ८० हजार ५ सय रुपैया खर्च भएको छ ।

यस्तै वाद्यवाद्यनमा २१ हजार ८ सय, ईन्धनमा ९९ हजार ३ सय २५, यातायातमा ५० हजार, विविधमा १ लाख ८८ हजार ८ सय ९३, फुलमा २४ हजार, बिमामा २० हजार ३ सय ६२, एम्प्लीफायर खरिद तथा मर्मतमा २० हजार ४ सय १०, टिकट छपाईमा ६० हजार, लेबर ज्यालामा ४५ हजार ८ सय, सुरक्षाकर्मीको नास्तामा ९ हजार ५ सय, सामान ढुवानीमा ११ हजार, कर्मचारी ड्रेसमा १६ हजार, पुरस्कारमा ४ हजार ५ सय, ट्याक्टर भाडामा ८ हजार र विद्युत धरौटीमा ५० हजार खर्च भएको उनले बताए । उनले नगदमा भएको कारोबार अनुसार उक्त रकम मिलान गरिएको र त्यसमा केही रकम तिर्न र उठाउन बाँकी रहेको बताए ।

अध्यक्ष देवकोटाका अनुसार संघले १८ लाख २० हजार रुपैया अझै उठाउन बाँकी छ भने १२ लाख ७४ हजार ९ सय २३ रुपैया तिर्न बाँकी छ । उठाउन बाँकी रकम सहित महोत्सवले कुल ५२ लाख २३ हजार ६ सय ५० रुपैया आम्दानी गरेको आयोजकले जनाएको छ । त्यसमध्ये तिर्न बाँकी रकम सहित जोडेर ४२ लाख १६ हजार ३ रुपैया खर्च देखिएको अध्यक्ष देवकोटाले जानकारी दिए । उठ्नुपर्ने रकम उठेमा यसपटकको महोत्सवबाट करिब १० लाख ७ हजार ६ सय ४७ रुपैया नाफा हुने उनले बताए ।

महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए । महोत्सवमा १५० ओटा स्टल रहेका थिए भने लामीतालमा डुंगाको व्यवस्था र बाल उद्यान पनि राखिएका थिए । महोत्सवलाई करिब ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान भएपनि कारणवश त्यसो हुन नसकेको अध्यक्ष देवकोटाले बताए । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट दर कायम गरिएको थियो ।

साथै संघले वार्षिक साधारण सभा र नयाँ नेतृत्व चयनका लागी सदस्यता नविकरण र नयाँ सदस्यता दर्ताका लागी सुचना जारी गरेको छ । बिहिबार नै बसेको संघको बैठकले संघमा आवद्ध सदस्यहरुको सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता लिन चाहनेका लागी यही फागुन २० गतेसम्मको समयावधी तोकिएको छ । नयाँ सदस्यहरुले संघको नयाँ नेतृत्वका लागी हुने निर्वाचनमा समेत सहभागीता जनाउन पाउने अध्यक्ष देवकोटाले बताए ।

 

  • आयव्यय
बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.