• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ३. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

राइजिङ स्टार बोर्डिङ स्कुलले मनायो ५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस

  •   सोमबार, फागुन २२, २०७९ मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिका छ मटीयारीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलले ५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । सनिवार एक भव्य समारोहका बिच विद्यालय प्राङ्गणमा वार्षिकोत्सब मनाइएको हो । २०७२ सालमा स्थापित भै २०७५ सालबाट नयाँ व्यवस्थापन सहित संचालनमा आएको राइजिङ स्टार बोर्डिङ स्कुल पछिल्लो समय मटीयारी क्षेत्रमा अधिकांश अभिभावकको रोजाईमा पर्न थालेको छ । १७ विद्यार्थीबाट सुरुबाट गरिएको विद्यालयमा हाल नर्सरीदेखि कक्षा ५ सम्म ३५० भन्दा बढी विद्यार्थीहरु रहेको विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।
वार्षिकोत्सब समारोहमा विद्यार्थीहरुले विभित्र आकर्षक प्रस्तुति पस्केका थिए । विशेष गरि मौलिक परम्परालाई बचाइराख्ने उद्देश्यका साथ कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ आफ्नो प्रतिभा पस्किदा उपस्थित अतिथि र अभिभावक अत्यन्तै प्रभावित भएका थिए ।

सनिवार वार्षिकोत्सबमा प्रमुख अतिथि रहेका सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार प्राध्यापक डा। हेमराज पन्तले राइजिङ स्टार बोर्डिङ स्कुलले युग सुहाउँदो शिक्षा दिइरहेको बताए । प्रविधिको सदुपयोग गर्दै जुन किसिमबाट विद्यार्थी नानिबाबुले आफ्नो प्रतिभा देखाए त्यो लोभलाग्दो रहेको पन्त बताउँछन् । उनले विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीहरुमा सम्भावना रहेकोले भन्दै यो तिनीहरूको रुचि अनुरुप राइजिङ स्टार बोर्डिङ स्कुलले शिक्षा दिइरहेको समेत बताए । त्यस्तै विशिष्ट अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले राइजिङ स्टार बोर्डिङ स्कुलको व्यवस्थापन र विद्यार्थीमा देखिएको अनुशासनले विद्यालय धेरै माथी जाने संकेत देखिएको बताए । उनले धनगढीमा नाम चलेका कुनै विद्यालयभन्दा भन्दा पनि राइजिङ स्टार बोर्डिङ स्कुल कम नरहेको बताउँदै छेउछाउका अभिभावकले बजारमै छोराछोरी पठाउनुभन्दा राइजिङ स्टार बोर्डिङ स्कुलले नै गुणस्तरीय शिक्षा दिइरहेकोले यश विद्यालयको टिमलाई अभिभावक ज्युले विश्वास गर्नुपर्ने बताए ।
वार्षिकोत्सब समारोहमा विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले छोटो समयमै अभिभावकले यसरी विश्वास गरिदिदा आफुले थप जिम्मेवारी बोध गरेको भन्दै गुणस्तरीय शिक्षाको लागि आफुले अझै मिहिनेत गर्ने बताए ।
वार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा क्रमशः शिक्षाप्रेमी तथा समाजसेवी व्यक्तित्व तारादत्त पान्डेय,दृष्टि फाउन्डेसन कि सञ्चालक कल्पना भट्ट,पत्रकार तथा साहित्यकार डिल्लीराज ओझा समर्पण,सुपकला साहित्य प्रतिस्ठानका महासचिव गुणाकर पनेरु ज्यू त्यसैगरि देवपुर युवा क्लव र बाशुदेवी युवा क्लब सम्मानित भएको हो ।

विद्यालयका संस्थापक अध्यक्ष रामचन्द्र शाहीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सब समारोहको प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिस्ट्रार प्राध्यापक डा। हेमराज पन्त,विशिस्ट अतिथिहरुमा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मवेव भट्ट,नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष तेज शंकर भट्ट,स्टेपिङ स्टोन स्कुलका संस्थापक प्रीन्सिपल रामजी हमाल,दर्जन बढी विशिष्ट अतिथि लगायत अतिथिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन विद्यालयकी शिक्षिका कुश्मा भट्ट र कैलाश शाहिले गरेका थिए ।

No description available.

No description available.

No description available.

  • राइजिङ स्टार बोर्डिङ
सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

समाचार

सबै

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ३.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.