• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ३. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

थपिँदै साना उद्योग

"कैलालीमा साना, घरेलु तथा लघु उद्योगको लगानी २३ अर्बभन्दा बढी "
  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित

धनगढी- सुदूरपश्चिममा साना, घरेलु तथा लघु उद्योगको संख्या बढ्दै गएको छ । प्रदेशमा २६ हजार ६४४ उद्योग दर्ता भएका छन् । एउटा मात्रै मझौला उद्योग दर्ता रहेको यो प्रदेशमा ठूला उद्योग भने एउटै छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार यस प्रदेशमा साना उद्योग १९ हजार ३४१, घरेलु उद्योग २ हजार ४८७ र लघु उद्योगको संख्या ४ हजार ८३८ छ । प्रदेशभर एउटा मात्र मझौला उद्योग दर्ता छ । ठूला उद्योगको संख्या शून्य छ ।

साना, घरेलु र लघु उद्योगमध्ये सबैभन्दा धेरै कैलालीमै छन् । सुदूरपश्चिमको व्यापारिक केन्द्र एवं प्रदेश राजधानीसमेत रहेको कैलालीमा साना, घरेलु र लघु उद्योगको संख्या भने ५ हजार ४४१ छ । ९ हजार ३७९ साना उद्योग रहेको कञ्चनपुरमा घरेलु उद्योग दर्ता छैनन् । तर लघु उद्योगहरूको संख्या भने ८१ छ ।

कैलालीमा साना, घरेलु तथा लघु उद्योगको लगानी २३ अर्बभन्दा बढी रहेको घरेलु तथा साना उद्योग कार्यालय कैलालीले जनाएको छ । कार्यालयको गत पुस मसान्तसम्मको अभिलेखअनुसार यी उद्योगमा २३ अर्ब ४३ करोड ४७ लाख लगानी भएको छ । ती उद्योगहरूले ७६ हजार ५२५ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद ओझाका अनुसार रोजगार पाउनेहरूमध्ये ८ हजार ५८ जना महिला छन् । कैलालीमा १४ हजार ६८१ साना उद्योग सञ्चालनमा छन् । तीमध्ये ५ हजार ९४५ जना महिलाका नाममा सञ्चालित छन् । कैलालीमा सञ्चालित साना उद्योगमध्ये उत्पादनमूलक उद्योगको संख्या भने तुलनात्मक रूपमा कम छ ।

सञ्चालितमध्ये सबैभन्दा बढी कृषि उद्योगहरू छन् । कृषि उद्योगहरूको संख्या ६ हजार १३५ छ । सेवामुलक उद्योगहरूको संख्या ५ हजार ३८५ छ । उत्पादनमूलक उद्योगहरूको संख्या भने ३ हजार ८७ छ । पर्यटनमूलक उद्योग ६१ र पर्यटन उद्योग २ वटा छन् । सूचना प्रविधिमूलक उद्योगहरू ९ वटा र निर्माणमूलक उद्योग २ वटा दर्ता भएको कार्यालयका प्रमुख ओझाले बताए ।

रोजगारी सिर्जना भने उत्पादनमूलक उद्योगहरूले गरेको छ । यी उद्योगहरूबाट २९ हजार ३१४ जनाले रोजगारी पाएको अभिलेख छ । सेवामूलक उद्योगबाट २५ हजार ६३३ जना रोजगारी सिर्जना भएको छ । यस्तै कृषिमूलक उद्योगले २० हजार ८६९ जनालाई रोजगारी दिएको तथ्यांक छ । उद्यम सम्बन्धी तालिम र अनुदान कार्यक्रमले उद्यमी र उद्योगहरूको संख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख ओझा बताउँछन् । उनका अनुसार पाँच वर्षको अवघिमा कैलालीमा तीन हजार ८५६ जना उद्यमी सिर्जना भएको छ ।

एक हजार १५ जना नयाँ उद्यमीहरूलाई प्रविधि पनि हस्तान्तरण गरिएको छ । प्रदेशमा कृषिमूलक उद्योगअन्तर्गत गहुँको पिठो, खाने तेल, प्रशोधित दूध, चामल, चिनी, काठ, सावुन, ईटा, रोजिन एण्ड टर्पेन्टाइन, कंक्रिट जस्ता उत्पादन तथा छन् । सेवामूलक उद्योगहरूमा विभिन्न सेवा प्रदायक कार्यालयसँग सम्बन्धित काम गर्ने उद्योगहरू र पर्यटनमूलक उद्योगहरूमा होटल रेस्टुरेन्टहरू छन् ।

औद्योगिक कर्जा १४ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंक धनगढीको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/०७९ मा गरेको आर्थिक गतिविधि सर्वेक्षणले सुदूरपश्चिममा औद्योगिक कर्जा लगानीमा १४.०३ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । त्यस आर्थिक वर्षमा २७ अर्ब २७ करोड ८२ लाख औद्योगिक कर्जा लगानी पुगेको प्रतिवेदनमा उल्लेख छ । कान्तिपुरबाट

  • साना उद्योग
बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट
वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट
कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

समाचार

सबै

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ३.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.