• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

‘किस्ता भोलि तिर्छौं भन्दा पनि छोड्दैनन्’

  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ की सकुनीदेवी चौधरीले किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट घर जग्गाको धितो राखेर आठ लाख ऋण लिएकी थिइन् ।

ऋण लिए वापत उनी नियमित रुपमा व्याज तिर्दै आइरहेकी थिइन् । उनको सात लाख रुपैयाँ तिर्न अझै बाँकी छ । तर अलिहे उनले ऋण नियमित तिर्न सकिरहेकी छैनन् । सहकारीले भोलि/पर्सी वा अर्को महिना तिर्छु भन्दा मान्दैन । ‘सहकारीका व्यक्ति जसरी भएपनि एक घण्टा भित्रै वा आजै किस्ता तिर्नु भनेर घरमै आउँछन्’ उनी भन्छिन् ।’

उनका छोरा कामको सिलसिलामा भारतमा छन् । भनेको बेला छोराले पैसा पठाउन नपाएपछि सहकारीले भनेकै दिन किस्ता तिर्न समस्या हुने गरेको उनको दुखेसो छ । ‘घर जग्गा बेचेर भएपनि तुरुन्तै किस्ता तिर भन्छन्’ उनी भन्छिन् । महंगो व्याजदर, त्यसैमाथि सहकारी तथा लघुबित्त वित्तीय संस्थाहरुले भनेकै बेला किस्ता तिर्न नपाएपछि चौधरी जस्तै यहाँका अन्य महिलाहरुको अवस्था त्यस्तै छ ।

धनगढी उपमहागनरपालिका वडा नम्बर १८ फूलबारीकी कल्पना कामीले किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट तीन लाख रुपैयाँ ऋण लिएकी थिइन् । छोरीको उपचारका लागि ऋण लिएकी उनले न छोरीलाई बचाउन सकिन् न ऋण तिर्न सकिनन् । उनलाई ऋणको व्याजसमेत तिर्न समस्या भयो । किस्ता तिर्न धौ–धौ भइरहेका बेला सहकारीका व्यक्तिले घरमै आएर गर्ने ताकेताले उनी समस्यामा छिन् ।

‘चितवनबाट छोरीको लास ल्याएर घरमा आएका बेला पनि सहकारीले जसरी पनि तिर्नुपर्छ भन्यो,’ उनी भन्छिन्, ‘आफू पीडामा भएका बेला हातमा पैसासमेत नभएपछि समूहका महिला दिदीबहिनीले पैसा उठाएर दिए ।’ रको आँगनमा लास भएपनि सहकारीले किस्ता नतिर्दासम्म सुख नपाइने उनको दुखेसो छ ।

फूलवारीकै भुन्टी बिकले सुरुमा सहकारीका मान्छेहरुले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारेर समूहमा आवद्ध गर्दै ऋण दिएपनि असुल गर्ने बेला अमानवीय व्यवहार गर्ने गरेको बताइन् ।

‘प्रत्येक महिना किस्ता तिरिरहेका महिलाहरुले एक दिन किस्ता नतिर्दा पनि दिनभरीमा जहाँबाट भएपनि लिएर आउ भन्दै दबाव दिन्छन्,’ उनी भन्छिन्, ‘हामीले नतिर्ने भनेका छैनौं तर अर्को दिन तिर्छौं भन्दा पनि मान्दैनन् ।’ सहकारीकै ऋण तिर्न अन्य व्यक्तिबाट सयकडा पाँच रुपैयाँ ऋण लिएर पनि तिर्नुपरेको उनको भनाइ छ । उनले पनि किसान बहुउद्देश्यीय सहकारीसहित अन्य सहकारी तथा लघुवित्तीय संस्थाहरुबाट ऋण लिएकी छन् ।

बचतकर्तामाथि सहकारी संस्थाहरूले किस्ता तिर्न दबाब दिइरहेको भन्दै सहकारी संस्थामै गएर तोडफोडमा उत्रिन बाध्य हुने र सहकारी तथा लघुवित्त जस्ता सहकारी संस्था खारेज गर्नुपर्ने उनीहरुको माग छ । पाँच वर्षदेखि सहकारी तथा लघुवित्तीय संस्थासंग जोडिएकी सोही ठाउँकी सितादेवी चँदराले पनि ऋण लिएकी छन् । छिमेक, निर्धन, किसान बहुदेश्य सहकारी संस्थामा ऋण लिएकी चँदराले लगातार ऋणको किस्ता तिर्दै आइरहेकी छन् ।

‘घरमा श्रीमान् बिरामी हुँदा पैसा नहुँदा किस्ता रकम केही समयपछि तिर्छु भन्दा पनि मानेन्’ उनले भनिन् । अन्य महिलासँग ५ प्रतिशत ब्याज लिएर किस्ता तिरिरहेको भन्दै उनले ऋण लिएर आफूहरुलाई फाइदा भन्दा घाटा भएको बताइन् । सहकारी संस्थाको ऋण मिनाहा र यस्ता सहकारी संस्थाहरू खारेज गर्नुपर्ने उनले बताइन् ।

पुनमदेवी थापा मगरले आफू सँग गाउँका सबै दिदीबहिनीलाई सहकारी संस्थाले दुःख दिएको बताइन् । गरिब दुखी परिवारका महिलाहरूले खाई नखाई कमाएको पैसा लगानी गरेर ऋणको किस्ता तिरेको बताइन् । सहकारी सञ्चालक र कर्मचारीको पैसा नखाएपनि आफूहरूले लिएको ऋणको सदुपयोग गरेको र किस्ता रकम तिर्दै गैरहेको उनले बताइन् । यदि सहकारी संस्थामा ताला लगाउन र आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ ।

  • किस्ता
शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.