• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिमको बजेट मन्त्रालयमै ‘होल्ड’

  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित

धनगढी – चालु आर्थिंक वर्षको चौथो तथा अन्तिम चौमासिक सुरु भइसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारका केही मन्त्रालयहरूले वार्षिक कार्यक्रम (रेड बुक) मा विनियोजित केही कार्यक्रमको बजेट आफैंले ‘होल्ड’ गरेर राखेका छन् । सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत कार्यक्रमहरूमा विनियोजित बजेट आफ्ना कार्यान्वयन कार्यालयमा अझै हस्तान्तरण गरेका छैनन् ।

ससर्त अनुदानको बजेट पनि कार्यान्वयन हुन नसकेर मन्त्रालयमै होल्ड छ । उपचार सहायता कार्यविधि परिवर्तनका लागि मन्त्रीस्तरीय निर्णय चाहिने भएकाले मन्त्रालयमा मन्त्री नियुक्तिमा ढिलाइ भएकाले बजेट कार्यान्वयनमा पनि ढिलाइ हुन गएको मन्त्रालयले जनाएको छ ।

लेखा अधिकृत कृष्णबहादुर शाहीका अनुसार हाल मुख्यमन्त्रीले नै सामाजिक विकास मन्त्रालयसमेतको नेतृत्वमा भएकाले कार्यविधि संशोधन गरेर मुख्यमन्त्री कार्यालयमा पठाइएको छ । यस्तै, संघ सरकारबाट १ सय ७८ स्वमसेवी कर्मचारीको पदपूर्तिका लागि प्राप्त बजेट पनि कार्यान्वयनमा जान सकेको छैन । छनोट समितिको संयोजक मन्त्री रहने ब्यवस्था भएको तथा मन्त्री नहुँदा ढिलाइ भएको कर्मचारीहरू बताउँछन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी टिकेन्द्र कुश्मीले जिल्ला तहका कार्यालयबाट संशोधनका लागि आएका कतिपय कार्यक्रमहरूमा निर्णय हुन नसकेको बताए । ‘मन्त्रीस्तरीय निर्णय गर्नुपर्ने केही कार्यक्रमहरू बाँकी छन्, सचिव स्तरीय निर्णयबाट हुने कामहरू मात्र भएका छन्,’ सूचना अधिकारी कुश्मीले भने । उक्त मन्त्रालयमा पनि मन्त्री नियुक्त भएको छैन । एक करोडभन्दा माथिको बजेटका योजना मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयन गर्नुपर्छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास समितितर्फको बजेट कार्यान्वयनमा गएको छैन । मन्त्रालय अन्तर्गत चार वटा विकास तथा ब्यवस्थापन समितिका लागि बजेटमा एकमुष्ट राखिएको छ । ३ करोड बजेट मन्त्रालयले बाँडफाँट गरी समितिहरूमा हस्तान्तरण नगर्दा समितिका गतिविधि ठप्प छन् ।

मन्त्रालयअन्तर्गत खप्तड, रामारोशन, बडिकेदार, बैद्यनाथ पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समिति छन् । मन्त्रालयका प्रवक्ता दीपेन्द्र केसीले मन्त्रीस्तरीय निर्णय भएर फाइल आर्थिक मामिला मन्त्रालयमा पुगेको बताए । उक्त मन्त्रालयअन्तर्गत सुदूरपश्चिम वन निगम स्थापना गर्न विनियोजित डेढ करोडलगायत विभिन्न शीर्षकका बजेटहरू पनि मन्त्रालयमै होल्ड छ ।

 

 

  • बजेट मन्त्रालय
बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.