धनगढी – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चुरे गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । गाउँपालिका -६ को कार्यालय नजिकै दुर्घटना जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
ट्याक्टर दुर्घटनामा परी चुरे गाउँपालिका ३ का चालक पुष्कर सिजालीको घटनास्थल मै मृत्यु भएको प्रहरीले बताएको छ ।













