• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

कम मूल्य तोकेपछि खाद्यले पाएन गहुँ

  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

महेन्द्रनगर- सरकारले गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार तीन सय ५१ रुपयाँ तोकेर गत चैत १६ देखि किसानका गहुँ खरिद गर्ने निर्णय गर्‍यो। तर, किसान गहुँ बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा गएनन्। लिमिटेडको कार्यालय महेन्द्रनगरले खरिद गर्ने निर्णय गरेपनि अहिलेसम्म खरिदका लागि गहुँ नै पाएको छैन। गा्रमीण क्षेत्रमा गहुँ प्रतिक्विन्टल चार हजारका दरले बिक्री भइरहेका बेला सरकारले चलनचल्तीको भन्दा न्यून मूल्य तोकेपछि किसानले खाद्यलाई गहुँ बिक्री नगरेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त कार्यालय प्रमुख तपेन्द्र उपाध्यायले अहिलेसम्म गहुँ खरिद गर्न नसकेको बताए। ‘हालसम्म एकजना किसान पनि गहुँ बिक्रीका लागि आएका छैनन्,’ उनले भने, ‘हाम्रो भन्दा बढी मूल्य बजारमा छ, चैत १६ देखि गहुँ खरिद गर्ने भने पनि अहिलेसम्म एकजना किसान पनि गहुँ बिक्रीका लागि आउनुभएको छैन।’

उनले गहुँको मूल्य निर्धारणको निर्णयमा पुनर्विचार गर्न केन्द्रलाई आग्रह गरेको बताए। ‘मूल्य निर्धारण मन्त्रीपरिषदको निर्णयबाट हुने भएकाले हामीले पुनर्विचारका लागि पठाएका छौं,’ उनले भने, ‘गत वर्ष पनि हामीले लक्ष्य अनुसार गहुँ खरिद गर्न पाएनौं।’ उनका अनुसार यस वर्ष पाँच हजार क्वीन्टल गहुँ खरिद गर्ने लक्ष्य लिइएको थियो। यहाँका किसानले बिचौलियालाई फाइदा पुग्नेगरी सरकारले मूल्य तोक्ने गरेको भन्दै खाद्यलाई गहुँ बिक्री नगरेको बताएका छन्।

कञ्चनपुरको बेदकोट नगरपालिका–६ का कैलाश रानाले सरकारले तोकेकोभन्दा बढी मूल्यमा गाउँमै गहुँ बिक्री भइरहेको बताए। ‘गाउँमै चार हजारका दरले बिक्री भइरहेको छ, खाद्यलाई घाटा खाएर किन गहुँ दिने रु’ उनले भने, ‘यसवर्ष गहुँको उत्पादन राम्रो छ, गहुँको मूल्य अझै बढ्न सक्छ।’ उनले सरकारलाई गहुँ बिक्री नगरेको वर्षौं भइसकेको बताए।

‘पाँच वर्षअघि गहुँ बिक्री गर्न गएको थिएँ, त्यसपछि गएको छैन’ उनले भने, ‘अहिले गाउँमै राम्रो मूल्यमा बिक्री भइरहेको छ।’ अर्का किसान विसनदेव पन्तले खाद्यले चलनचल्तीको मूल्यभन्दा न्यून मूल्य तोकेका कारण गहुँ बिक्री गर्न नगएको बताए। ‘सरकारले तोकेको मूल्यमा किसानलाई फाइदा हुँदैन, सरकारले किसानको उत्पादनको उचित मूल्य निर्धारण गर्न सकेन’, उनले गुनासो गरे।

कञ्चनपुरमा यस वर्ष ३२ हजार २ सय १० हेक्टरमा गहुँखेती गरिएको छ। गतवर्ष जिल्लामा गहुँको उत्पादकत्व ३ मेट्रिकटन प्रतिहेक्टर थियो। यस वर्ष साढे ३ मेट्रिक टन पुग्ने अनुमान छ। सरकारले चलनचल्तीको भन्दा न्यून मूल्य तोकेपछि किसानले खाद्यलाई गहुँ बिक्री नगरेका हुन् । अन्नपूर्णबाट

  • कम मूल्य
आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै
वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.