• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलाली–कञ्चनपुरका मुक्त कमैया, बुक्रही र कमलरीको पुनः स्थापनाको माग गर्दै साइकल यात्रा

  •   बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

धनगढी- मुक्त कमैया, बुक्रही र कमलरीको पुनः स्थापनाको माग गर्दै साइकल यात्रा गरिने भएको छ। मुक्त कमैया समाजले कैलाली र कञ्चनपुरमा वैशाख १४ देखि १७ गतेसम्म साइकल यात्रा गर्न लागेको हो। मुक्त कमैया समाजले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीको टीकापुरको खड्क चोकबाट वैशाख १४ गते सुरु भएको साइकल यात्रा जानकी गाउँपालिकाको दुर्गौली चोक, लम्की बजार हुँदै चाहानानगर पुग्ने बताएको छ।

समाजले वैशाख १५ गते बरदागोरिया गाउँपालिकाको नौनिया बस्तीबाट सुरु भएको साइकल यात्रा सुखड, घोतरिन्या, जोशीपुर हुँदैन भजनी पुग्ने छ। १६ गते जिल्लाको भजनीबाट सुरु भएको साइकल यात्रा कैलाली गाउँपालिकाको विपतपुर, हसुलिया हुँदै गौरीगंगा पुग्ने छ। वैशाख १७ गते गौरीगंगा नगरपालिकाको बढैपुरबाट सुरु भएको साइकल यात्रा लठैया, चौमाला हुँदै धनगढी उपमहानगरपालिकाको धुरझन्नासम्म आउने छ। साइकल यात्रासँग प्रत्येक ठाउँमा कोण सभाको समेत आयोजना गरिने छ।

कोण सभामा नगर प्रमुख वा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिकाको सालघारी बस्तीबाट वैशाख १४ गते बिहीवार साइकल यात्रा सुरु हुने छ। सालघारीमा प्रदेश सभा सदस्यले साइकल यात्राको सुरुवात गर्ने कार्यक्रम तय भएको समाजले बताएको छ।

बिहीवार सालघारी बस्तीबाट सुरु भएको साइकल यात्रा वेदकोट नगरपालिकाको ओझाखाली, बिचफाँटा, धर्मपुर, नयाँ मुक्ती हुँदै छेला गाउँ पुग्ने छ। वैशाख १५ गते बेलडाँडी, बेलौरी, रामघाट, लालझाडी, खैरगढैया, चान्देव, बेलौरी हुँदै शोभातालसम्म पुग्ने छ। वैशाख १६ गते लालझाडी, जाईजाला, शुक्लाफाँटा, आभ्राजाला, मरघटैया, वैशाखा, झलारी मुक्ती, नौखरी, कृष्णपुर हुँदै कंकचनाहरासम्म आउने छ।

वैशाख १७ गते कृष्णपुर, वांणी, बेलकुण्डी, दयामतपुर, किचाही, वस्तपुर, गर्जाला, गोदावरी हुँदै जित्तलपुरसम्म पुग्ने छ। मुक्त कमैया बस्तीहरुबाट साइकल यात्रा हुने भएको हो। उनीहरुले मुक्त कमैया र कमलरीको पुनः स्थापना, मुक्त कमैया र कमलरीका नीति तथा कार्यक्रममा परिमार्जन र जीविकोपार्जनको सुशिश्चितताको माग गर्दै संघर्षका कार्यक्रम गर्ने बताइएको छ।

सुदूरपश्चिम प्रदेशमा १२ हजार ९२४ मुक्त कमैया परिवारकाम पुनः स्थापना भएको छ । यसमध्य ३५०८ कमलरी रहेकोमा ११५८ जनाले मात्रै परिचयपत्र पाएको मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपती चौधरीले बताए । सुदूरपश्चिममा ९५३ मुक्त कमैया परिवारको पुनस्र्थापना हुन बाँकी रहेको उनले बताए ।

कैलाली र कञ्चनपुरमा ५२९ परिवारले अनुचित जग्गा पाएको भएपनि सट्टा भर्ना गर्न बाँकी रहेको उनको भनाइ छ । साइकल यात्रामा कैलाली र कञ्चनपुर गरेर तीन सय जना जतिको सहभागिता रहने उनले बताए ।

 

  • साइकल यात्रा
बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.