• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा

  •   आइतबार, साउन ०१, २०७९ मा प्रकाशित

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकामा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा शुरु गरिएको छ । धनगढीको वडा नम्बर १९ मा आइतबार एक कार्यक्रम आयोजना गदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका पहाडी जिल्लाहरू र तराईका केही दुर्गम ठाउँहरूमा ७० वर्ष भन्दा माथिका वृद्ध वृद्धाहरूको घरमै गएर उपचार गर्ने कार्यक्रम सञ्चालनमा रहेको र अब प्रदेश सरकारले यसलाई विस्तार गर्ने योजना रहेको बताए ।

सबै स्थानिय तहहरूले यस्ता किसिमका कार्यक्रम गरे पालिकाहरू सँग सरकार सहकार्य गर्न तयार रहेको उनले बताए । सबै जिल्लाहरूमा विगतमा एम्बुलेन्सको व्यवस्था गरेको र अब जिल्लामा मात्रै नभएर स्थांनिय तहहरूमा पनि एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रदेश सरकारको नीति रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरीले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमले गरिव जनतालाई सेवा दिन सक्नुपर्ने धारण राखे । फरक प्रसगंमा उनले धनगढीको छाडा पशु, चौपायाको समस्या समाधान धनगढी उप महानगरपालिका, प्रदेश सरकार कुनै पनि निकायले गर्न नसक्ने दाबी गरे ।

उनले थपे ‘जब सम्म जनताले आफ्नो पशुको आफैले संरक्षण गर्दैनन् तब सम्म समस्या समाधान हुँदैन ।’
गाईको दूध मात्र नखाई, संरक्षण गरेर राख्न पनि उनले उप महानगरवासीलाई आग्रह गरे । विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रम आइतबार देखि धनगढीको फूलबारी स्वास्थ्य चौकीबाट सुरु भएको छ ।

धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले धनगढीका सबै वडाहरूमा विशेषज्ञ सेवा सञ्चालन गर्न कम्तीमा २५ वर्ष सम्म लाग्ने भएकोले पालिकाले सो सेवाको सुरुवात गरेको बताए । उनले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकलाई आमा बचाउ अभियानको रूपमा पनि लिएको बताए ।

वडा स्वास्थ्य क्लिनिकमा ओपिडी, अल्ट्रासाउन्ड, ई सिजी र रगत चेकजाँच सेवा उपलब्ध हुने उनले बताए । पालिकाका सबै वडाहरूमा एम्बुलेन्सको व्यवस्थाको लागि पहल गरिरहेको र यसको लागि सुदूरपश्चिम प्रदेश सरकालाई सहयोग गर्न उनले आग्रह गरे ।
धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले वडा स्वास्थ्य क्लिनिक कार्यक्रम पालिकाका १९ ओटै वडामा सञ्चालन गरिने बताइन् ।

औषधि खानु भन्दा पहिला चेकजाँचको आवश्यकता हुने तर गरिबिको रेखा मुनी रहेका जनताले चेकजाँच गर्न पैसा तिर्न नसक्ने भएकोले मलाई के रोग लागेको छ भनेर थाहा पाउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने र रोग पत्ता लागे उपचार गर्न सकिने उनले जानकारी दिइन् । आफूलाई के रोग लागेको छ भनेर थाहा नपाउँदा ग्रामीण भू भागमा कयौँ जनताले अकालमै मृत्यु वरण गर्नु परिरहेको घटना धेरै छन् उनले भनिन् ।

 

  • क्लिनिक सेवा
आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.