• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ६. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ७. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ८. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ९. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • १०. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

कञ्चनपुरको सोनापुरमा नमुना बस्ती निर्माण हुँदै

  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ सोनापुरमा नमुना बस्ती निर्माण भइरहेको छ् । वडाध्यक्ष रामचन्द्र बोहराको विशेष पहलमा विगत चार दशकदेखि खर र भुसका झुपडीमा बस्दै आएका १८ घर परिवारका कच्ची घर विस्थापित गरी नगरकै नमुना बस्ती निर्माण भइरहेको छ ।

विगत चार दशकदेखि १८ घर परिवार रहेका सोनापुर बस्तीका कच्ची घरहरूलाई विस्थापित गरी वडाध्यक्ष बोहराको पहलमा उक्त नमुना बस्ती बन्न लागेको हो । प्रतिघर तीन लाख अनुमानित बजेटमा दुई कोठा, एक भान्सा र एक बरण्डासहितको १८ वटा पक्की घर निर्माण हुनेछन् । वडामै सबैभन्दा पिछडिएको बस्तीका रूपमा परिचित सोनापुर टोलमा अधिकांश दलित समुदायको बाहुल्य छ ।

वडाध्यक्ष बोहराले आफू स्वत्रन्त्रबाट निर्वाचनमा भएपश्चात् वडाका विभिन्न समस्यामा वडा कार्यसमितिकै सुझाव र सल्लाहबमोजिम पहल गरेको बताए । उनले भने, ‘विगत लामो समयदेखि पिछडिएको सोनापुर टोलका नागरिकको घर परिवारकै आर्थिक अवस्था कमजोर भएका कारण वर्षौंदेखि झुपडीमै बस्न बाध्य भएकाले विभिन्न संघ संस्था, सामाजिक व्यक्तित्व तथा सामाजिक अभियन्ताबाट सहयोगको अपिल गरी उक्त बस्तीलाई नगरकै नमुना बस्ती बनाउने पहल गरेको छु ।’

यस बस्तीका पुरुषहरू दैनिक गुजारा गर्न भारतीय सहरमा मजदुरी गर्न जान्छन् भने महिलाहरू महाकाली नदीमा गिट्टी, बालुवा छान्ने काम गर्दछन् । सोनापुर टोलमा बस्ने १८ घर परिवारको जग्गासमेत ऐलानी भएको र उनीहरूले बताए । उक्त बस्तीका स्थानीय हेमराज सुनारले राम्रोसँग खान लाउन नपुगे तापनि बासका लागि वडाध्यक्षको पहलमा पक्की घर बन्ने भएसँंगै आफूहरू राम्रोसंँग बस्न र सुत्न पाइने भयो भन्दै खुसी व्यक्त गरे ।

हाल १८ वटा पक्की घर नमुना बस्तीका रूपमा निर्माण गरिने र त्यसपछि भीमदत्त नगरपालिका–१३ भित्र रहेका थप १२ वटा खरका कच्ची घर विस्थापित गरी पक्की घर निर्माण गर्ने वडा कार्यालयले जनाएको छ । घर निर्माणका लागि सिमेन्टका ब्लकसमेत सोही स्थानमा उत्पादन गर्न सुदृढ परियोजनाअन्तर्गत एनएनएस डब्लु ए र महाकाली युवा उद्यम कृषि समूहको आर्थिक सहयोगमा इन्टरलक इँटा व्यवसायसमेत स्थापना गरिएको छ ।

 

  • नमुना बस्ती निर्माण
सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लगातारको वर्षाले अनन्ते मेला प्रभावित
लागूऔषधसहित दुई जना पक्राउ
आजदेखि सोह्र श्राद्ध सुरु
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप
जेसीआई धनगढी लेडी जेसीजको जेसीज सप्ताह-२०२६ सम्पन्न

समाचार

सबै

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

लगातारको वर्षाले अनन्ते मेला प्रभावित

लागूऔषधसहित दुई जना पक्राउ

आजदेखि सोह्र श्राद्ध सुरु

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ५.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ६.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.