• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सरकारी तथा गैरसरकारी निकाय भूकम्पपीडित प्रभावित क्षेत्रमा

  •   मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित

बझाङ- बझाङमा केन्द्रबिन्दु बनाई मंगलबारदेखि पटक पटक गएको भूकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा क्षति भएको छ । जिल्ला बिपद व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट विवरण प्राप्त गरेअनुसार पूर्ण, आंशिक र सामान्य क्षति भएका ११ हजार ७७० घर तथा भवन क्षति भएको विवरण प्राप्त गरेको छ ।

भूकम्पका कारण सबैभन्दा बढी निजी घरहरू २ हजार ११९ पूर्णक्षति, ६ हजार १८३ आंशिक क्षति र ३ हजार ४ सय ६८ घर आंशिक क्षति भएका छन् । त्यसका साथै सरकारी भवन तथा कार्यालयतर्फ पूर्णक्षति ११७ वटा भवन र आंशिक क्षति १४७ रहेको जिल्ला बिपद व्यवस्थापन समितिको अभिलेखमा उल्लेख छ ।

त्यसका साथै जिल्लाभरि चौपायातर्फ ६ वटाको मृत्यु ३ घाइते रहेका छन् । यसका साथै अन्य क्षतितर्फ जलबिद्युत, शौचालय, सामुदायिक भवनतर्फ ५० वटाको क्षति भएको समेत सो अभिलेखमा उल्लेख छ ।

मंगलबारसम्म जिल्लाका ११ वटा स्थानीय तहहरूले क्षतिको सबै विवरण जिल्ला बिपद व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको छ । सुर्मा गाउँपालिकाको मात्र विवरण आउन बाँकी रहेको जिल्ला बिपद व्यवस्थापन समितिका फोकलपर्सन नन्द धामीले जानकारी दिए ।
सुर्मा गाउँपालिकाको विवरण आएपछि केही सङ्ख्या बढ्न सक्ने बताइएको छ । भूकम्पबाट क्षति भएका घरपरिवार र सरकारी निकायलाई प्रारम्भिक चरणमा राहत उपलब्ध गराउन स्थानीयको समन्वयमा विभिन्न गैरसरकारी संस्थाले पनि राहत वितरण गर्ने काम गरिरहेका छन् ।

जिल्ला बिपद व्यवस्थापन समितिको निर्णयअनुसार खप्तडछान्ना गाउँपालिकामा प्लान इन्टरनेशनल, केदारस्यँ गाउँपालिकामा वल्र्डभिजन इन्टरनेशनल, दुर्गाथली गाउँपालिकामा युनिसेफ, तल्कोट, छबिसपाथीभेरा, बित्थडचिर र साइपाल गाउँपालिकामा नेपाल रेडकक्रसले राहत वितरण गर्ने निर्णय गरिएको छ ।

यसका साथै मष्टा गाउँपालिका र जयपृथ्बी नगरपालिकामा युएनएफपीए, थलारा गाउँपालिकामा युनसेप र युएमएनले राहत दिने भएको छ । साथै जयपृथ्बी नगरपालिकाका केही वडामा वर्ल्ड भिजन र सेभ द चिल्डेनले राहत वितरण गर्ने सहमति भएको छ । बुगंल नगरपालिकामा निड्स नेपालले राहत वितरण गर्ने निर्णय भएको पनि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

पीडित परिवारलाई नगद तथा राहत सामग्री दिने अन्य संस्था तथा व्यक्तिले जिल्ला बिपद व्यवस्थापन समिति तथा स्थानीय तहको समन्वयमा दिनुपर्ने समेत निर्णय गरिएको छ । भूकम्प पीडितलाई राहत उपलब्ध गराउँदा दोहोरोपन नहोस् र पीडितले राहतबाट वञ्चित नहुन् भनेर एकद्घार प्रणाली अपनाएको पनि प्रजिअ पाण्डेले जानकारी दिए । अहिले जिल्लाभरि राहत वितरणका लागि स्थानीय तहका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू राहत सामग्री लिएर प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।

भूकम्पले सबैभन्दा बढी जयपृथ्बी नगपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका, बुइगल नगरपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र सुर्मा गाउँपालिकामा क्षति गरेको छ । प्रारम्भिक राहत सामग्रीमा त्रिपाल, टेन्ट, पिफम, कम्बललगायतका सरसफाइ सामग्रीहरू रहेका छन् । भूकम्पमा परी एक जनाको मृत्यु र २० जना घाइते भएका छन् ।

  • भूकम्पपीडित
मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.