• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बाजुराका भूकम्पपीडितले वास पाए, गाँस पाएनन्

  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित

बाजुरा- बाजुरा जिल्लाको खप्तड छेडेदह र गौमूल गाउँपालिका तथा बडिमालिका र त्रिवेणी नगरपालिकामा असोज १६ गते गएको भूकम्पले एक हजार दुई सयभन्दा बढी घरमा पूर्ण क्षति गरेको छ। तत्काल बस्नलाई त्रिपाल आए पनि खानालाई भने निकै समस्या भएको भूकम्पपीडितले गुनासो गरेका छन्।

खप्तड छेडेदहमा चार सय ६१ घर पूर्ण रूपमा क्षति भएको छ भने एक हजार नौ सय ७२ मा आंशिक र एक हजार तीन सय २५ सामान्य क्षति भएको छ। त्यसैगरी, त्रिवेणी नगरपालिकामा २५ घर पूर्ण, तीन सय २५ घर आंशिक तथा बडिमालिकामा एक सय १४ घर पूर्ण र एक सय ३७ घरमा आंशिक क्षति भएको छ। बुढीगंगामा एक सय २६ घरमा पूर्ण क्षति भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। जिल्लामा कुल एक हजार एक सय १५ घर पूर्ण र दुई हजार चार सय घरमा आंशिक क्षति भएको उनको भनाइ छ।

भूकम्पपीडितका लागि पहिलो चरणको राहत वितरण कार्य सुरु गरेको र दोस्रो चरणका लागि विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा राहत संकलन कार्य भइरहेको गाउँपालिका अध्यक्ष विशु नाथले बताए। दिनको समयमा भूकम्प गएका कारण मानवीय क्षति नभए पनि घर, टहरा विद्यालयजस्ता सार्वजनिक भवनहरू ठूलो परिमाणमा क्षति भएको उनले बताए।

तत्काललाई बस्नका लागि विभिन्न निकायबाट त्रिपाल पाए पनि गाँसको व्यवस्था सहज नभएको खप्तड छेडेदह– ४ की सुन्दरा रावतले बताइन्। घरभित्र रहेका सबै अन्न र लत्ताकपडा पुरिएपछि आफूहरू कहिले खोलाको साग, सिस्नु र केही दिन भोकै बसेर गुजारा गरेको उनले दुःखेसो सुनाइन्। खप्तड छेडेदह– ५ दाउरेगडाकी ७५ वर्षीया नन्दा सार्कीले आँखाभरि आँसु बनाउँदै भूकम्प गएको यत्रो दिन भोकभोकै बसे पनि सरकारले वास्ता नगरेको गुनासो गरिन्।

खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत भूकम्पपीडितका लागि तत्काल वासको व्यवस्थापन गरे पनि गाँसको व्यवस्थापन गर्न नसकेको स्विकार्छन्। भूकम्पबाट ठूलो क्षति भएकाले पालिकाले सबैका लागि छिटो व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ। तत्काल वासका लागि जिल्ला रेडक्रस सोसाइटी, युनिसेफलगायतका संस्थाले त्रिपाल, कम्मल र केही भाँडाकुँडा वितरण गरे पनि खाद्यान्न भने कसैले वितरण गरेका छैनन्।

  • भूकम्पपीडित
बिहिबार, असोज २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.