डोटी- डोटीमा जिप दुर्घटना भएको छ । जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानीखालमा दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














