• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ७. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ८. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

भजनीका अशक्तलाई घरमै नागरिकता

  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित

टीकापुर- कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका-३ कुटीकी ५१ वर्षीय पूर्ण अशक्त एक महिलालाई इलाका प्रशासन कार्यालय टीकापुरले घरमै गएर नागरिकता दिएको छ। कुटीकी डम्बराकुमारी अखिल खत्रीलाई इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी राना नेतृत्वको टोलीले घरमै पुगेर शुक्रबार नागरिकता दिएको हो। २०२८ सालमा जन्मिएकी उनी जन्मजात नै बोल्न सक्दिनन्। उनका दुबै खुट्टा चल्दैनन्।

दाङ जिल्लाको शान्तिनगर गाउँपालिका-४ एकली पुर्ख्यौली घर रहेकी उनका बुवा, आमा छैनन्। मामा दिपक सापकोटाको घरमै जन्मिएकी उनी त्यसयता भजनीमै मामासँगै बस्दै आएका छन्। ‘हाम्रा घरमै जन्मिएकी हुन्, उनी तीन वर्षको नहुँदै उनका आमा बुवा दाङ जानु भयो, उतै बित्नु भयो’ मामा सापकोटाले भने ‘अपांगता भएकी हुनाले समेत बुवा आमाले हाम्रा घरमा छोड्नु भएको हो।’

सरकारले सामाजिक सुरक्षा भत्ताका रूपमा उपलब्ध गराउँदै आएको अपाङ्गताको मासिक भत्ता नागरिकता नहुँदा साउनदेखि रोकिएको थियो। ‘भाञ्जीको नागरिकता नभएपछि सामाजिक सुरक्षा भत्ता रोकियो’, सापकोटाले भने ‘हामीले वडाध्यक्षलाई आग्रह गरेका थियौं, उहाँले इलाका प्रशासनसम्म पुगेर सबै काम गरिदिएपछि नागरिकता घरमै पाएका छौं।’

साउन महिनादेखि भत्ता नपाउँदा दुःखित भएकी उनी घरमै नागरिकता पाउँदा दङ्ग परिन्। सापकोटाका छिमेकी बुद्धिसिंह पाण्डेले गाउँलेले समेत मुचुल्का गरेर कागजात पुर्‍याएपछि घरमै नागरिकता पाएको बताए। ‘नागरिकता नपाउँदा दुःखित भएकी उनी घरमै नागरिकता पाउँदा निकै खुशी भएकी हुन्’ पाण्डेले भने ‘यिनै मामाकै घरमा जन्मिएकी हुन्, हाम्रा अगाडि हुर्किएकी हुन्, नागरिकता नहुँदा भत्ता समेत रोकिएको थियो।’

भजनी नगरपालिका-३ का अध्यक्ष बिक्रम चौधरीले पूर्ण रूपमा अपाङ्ग, अभिभावकविहीन उनलाई नगारिकता दिलाउन एक महिनादेखि लागेको बताए। उनका मामा सापकोटा र वडाध्यक्ष चौधरीले नै उनलाई नागरिकता दिलाउन सनाखत गरेका हुन्। ‘पूर्ण रूपमा असशक्त भएकी उनको नागरिकता नहुँदा भत्ता समेत रोकिएपछि मैले नै पहल गरेर सबै कागजात तयार गरी प्रशासनसम्म पुगेको थिएँ’ वडाध्यक्ष चौधरीले भने ‘उहाँको अवस्था र समस्या बुझेपछि इलाका प्रशासन कार्यालयका प्रमुख राना सरको टोली घरमै आएर नागरिकता दिएको हो।’

इलाका प्रशासन कार्यालयका प्रमुख रानाले तीन पुस्ते सनाखत गर्ने कोही नहुँदा मामा र वडाध्यक्षलाई सनाखत गरेर घरमै नागरिकता दिएको बताए। ‘भजनीमै जन्मिएकी, सनाखत गर्ने कोही पनि नभएपछि मामा र वडाध्यक्षलाई नै सनाखत गराएका छौं’ रानाले भने ‘उनको जीविकोपार्जनका लागि आउने भत्ता समेत रोकिएको थियो, पूर्ण रूपमा अशक्त भएपछि सबैतिर बुझेर घरमै नागरिकता दिएका हौं।’

हरेक नागरिकको नागरिकता प्राप्त गर्ने अधिकार भएको बताउँदै कार्यालय प्रमुख रानाले हालसम्म नागरिकता नपाएकी उनलाई भत्ताकै लागि भए पनि सम्पूर्ण कागजात पुर्याएर नागरिकता दिएको बताए। ‘हरेक नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकार हुन्छ, पूर्णरूपमा असक्त रहेकी उनको भत्ता रोकिएको रहेछ’ प्रमुख रानाले भने ‘वडाध्यक्ष, स्थानीयको मुचुल्का लगायतका कागजात बनाएर घरमै आएर दिएका हौं।’पूर्ण रूपमा अपांगता भएकी उनले घरमै नागरिकता प्राप्त गरेपछि स्थानीयहरू समेत खुशी भएका छन्। अन्नपूर्णबाट

  • घरमै नागरिकता
आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

समाचार

सबै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.