• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्र्दै

  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित

धनगढी–पछिल्लो समय तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । किसानले तरकारी खेतीबाट राम्रै आम्दानी पनि गर्ने गरेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका बिखलु राना प्राय तरकारी बारीमै व्यस्त हुन्छन् । उमेरले ५० वर्षीय बिखलुले आठ कठ्ठा बढी जग्गामा तरकारी खेती गर्दै आएका छन् ।

उनले तरकारी खेतीबाट वार्षिक ३ लाख आम्दानी गर्ने गरेको बताए । उनले भने ‘तरकारी खेतीबाट आम्दानी राम्रै हुन्छ । वार्षिक ३ लाखसम्म आम्दानी गर्छु । ‘सबै घरखर्च यसैबाट चलाउने गरेको छु ।’ ८ जनाको परिवारको सबै खर्च तरकारी खेतीबाटै भएको आम्दानीले धान्ने गरेको उनले बताए । उनले भने ‘तरकारीबाटै भएको आम्दानीबाट लुगाकपडा किन्ने,बालबालिकाको पढाइ लेखाइदेखि सबै खर्च चलाउँछु । आफूले पनि तरकारी किनेर खानु परेको छैन् ।’

उनले यसवर्ष मात्र करिब १ लाखको तरकारी बेचिसकेका छन् । उनले भने ‘यस वर्ष एक लाख जतिको मुला,काउली,बन्दा,धनीयाँ बेचिसकेको छु । बारीमा अझै आलु,टमाटर,खुसार्नी,मुलालगायतको तरकारी छ । बेच्न बाँकी नै छ ।’ लामो समयदेखि तरकारी खेती गर्दै आएका राना तरकारी खेती सम्बन्धि पूरै अनुभव भैसकेको बताउँछन् । उनले थपे ‘तरकारी खेती सम्बन्धि तालिम त लिएको छैन् । कृषि प्राविधिक पनि होइन् । तर काम गर्दा गर्दै तरकारी खेती सम्बन्धि अनुभव भइसक्यो ।’

उनले भने ‘पहिले तरकारी खेतीको अनुभव थिएन् । कहिले तरकारी,कहिले बीउ,कहिले बेर्ना बिग्रिने समस्या हुन्थ्यो । अहिले त्यस्तो हुँदैन् । कुन बेला कुन तरकारी कसरी लगाउने कसरी लगाउने अहिले पूरा अनुभव भइसक्यो । तरकारी बिग्रिने समस्या हुँदैन् । राम उत्पादनै हुन्छ ।’ उत्पादित तरकारी बिक्री गर्न पनि कुनै समस्या नहुने उनले बताए । ‘उनले भने ‘तरकारी बेच्नमा समस्या हुँदैन । बजारमा लगेर बेच्छौँ,नबिक्ने हुँदैन । बारीमै किन्न पनि आउँछन् ।’

मलखाद्य पाउन भने समस्या हुने गरेको उनको भनाइ छ । ‘तरकारीको बीउ त सजिलै पाउन सकिन्छ । समस्या हुँदैन । उनले भने ‘तर मलखाद्य भने पाउन गाह्रो हुन्छ । ‘सरकारले समयमै मलखाद्य पु¥याइ दिए हामीजस्ता किसानलाई हुन्थ्यो ।’

  • तरकारी खेती
मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

समाचार

सबै

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.