• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

पढाइ शिविरप्रति बालबालिकाको बढ्दो आकर्षण

  •   बुधबार, साउन २५, २०७९ मा प्रकाशित

डोटी- डोटीका समुदायमा सञ्‍चालन भइरहेका पढाइ शिविरप्रति बालबालिकाको आकर्षण बढ्दो देखिएको छ । कक्षा ३ सम्मका विद्यार्थीलाई शनिबारको दिन अतिरिक्त पढाइ हुने गरिन्छ । बालबालिकाको पढाइ सिप विकास गर्न शनिबारका दिन पढाइ शिविर हुने गरिएको हो ।

जिल्लाका चारवटा पालिका भित्रका विभिन्न विद्यालयमा ९२ पढाइ शिविर सञ्चालनमा आएका छन् । पढाइ शिविरमा बालबालिकालाई विभिन्न खेल माध्यमबाट सिकाइ तथा पढाइ सिप विकास गर्ने गरिएको आदर्श गाउँपालिका– ५ स्थित पिड पढाइ शिविर सहजकर्ता भगवती धामीले बताइन् ।

शिविरमा बालबालिकालाई कक्षा कोठामा बसाइ व्यवस्थापनदेखि सरसरफाइका कुराहरु समेत सिकाउने गरेको पाइन्छ । वर्ल्ड भिजन इन्टरनेशनल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र र सिड नेपाल डोटीले विभिन्न समुदायमा पढाइ शिविरलगायत अन्य कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

शिविरले पढाइ सिप विकास भइरहेको विद्यार्थी लक्ष्मी धामीले बताइन् । पढाइमा सुधार आइरहेको तथा सरसफाइलगायत अतिरिक्त क्रियाकलापमा समेत सहयोग भइरहेको अर्का विद्यार्थी प्रज्वल धामीले बताए । विद्यालयमा छापामय कक्षा कोठा निर्माण भएकाले समेत पढाइमा सहज भइरहेको बालबालिकाहरुले बताएका छन् ।

दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका विभिन्न विद्यालयमा समावेशी तथा गुणस्तरिय शिक्षा प्राविधिक परियोजना तथा बाल स्पोन्सरसीप परियोजना लागू भएको छ । परियोजनामार्फत विद्यालयमा बालमैत्री, अपाङ्गमैत्रीलगायतका भवन तथा शौचालयहरु निर्माण, बाल क्लबलाई विभिन्न किसिमका शैक्षिक सामग्री, खेलकुदका सामग्रीहरु उपलब्ध गराउने गरिन्छ भने बालक्लबलाई बालविवाह तथा छाउपडी प्रथा न्युनिकरण गर्न विभिन्न किसिमका सडक नाटक, तालिम दिइने गरेको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले बताए ।

कार्यक्रम प्रभावकारी भएकाले यसलाई निरन्तरता दिनका लागि स्थानीय तहहरुले समेत सहयोग गर्नुपर्ने आदर्श गाउँपालिका(३ का बालक्लबका अध्यक्ष प्रेम पाठकले बताए । उनले टोल–टोलमा गएर अभिभावकलाई समेत बालविवाह तथा छाउपडी न्युनिकरण गर्न विभिन्न तालिम लगायतका क्रियाकलाप दिनुपर्ने बताए ।

पूर्वीचौकी गाउँपालिका–१ र २ का बालबालिकाहरुको शैक्षिक सुधार तथा विपन्न परिवारका बालबालिकाहरुको आर्थिक सुधारमा समेत फड्को मारिरहेको अभिभावक रमेश खड्काले बताए । परियोजनामार्फत विपन्न परिवारका बालबालिकामार्फत बाख्रा समेत वितरण गरिएको छ ।

कार्यक्रम प्रभावकारी तथा दिगो राख्न स्थानीय तहलगायत सबै सरोकारवाला निकायको महत्वपूर्ण भूमिका हुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक लक्ष्मणबहादुर सिंहले बताए ।

  • पढाइ
बुधबार, साउन २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.