• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

त्रिनगर नाकामा दोस्रो सातासम्म ३८ जनामा देखियो कोरोना संक्रमण

  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित

धनगढी- भारत सीमानाका त्रिनगरस्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा चैत महिनादेखि दिनहुँजसो कोरोना संक्रमितको संख्या बढन थालेको देखिएको छ । चैतको दोस्रो साता बुधबारसम्म संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितहरूमध्ये अधिकांशमा सामान्य खालको रुघाखोकी र ज्वरोको लक्षण मात्र देखा परेको हेल्थ डेस्कका स्वास्थकर्मीहरूले जानकारी दिएका हुन् ।

‘नयाँ वर्ष नजिकिँदै जाँदा कामको खोजीमा भारत पसेकाहरूको घर फर्कने क्रम बढन थालेको छ,’ सीमाको त्रिनगर हेल्थ डेस्क प्रमुख गणेश साउदले भने, ‘घर फर्कनेहरूको संख्या बढेसँगै दिनहुँ २र३ जनामा कोरोना संक्रमण देखा पर्न थालेको छ । चैत महिनामा मात्रै बुधबार १४ गतेसम्म भारतबाट घर फर्कने रुघाखोकी र ज्वरो आएका शंकास्पद व्यक्तिहरूमध्ये ९९० जनाको परीक्षण गर्दा ३८ जनामा कोरोना संक्मण देखा परेको डेस्क इन्चार्ज साउदले जानकारी दिए ।

‘पछिल्लो ६ महिनामा पहिलो संक्रमित केस गत पुस ३ गते देखा परेको हो, संक्रमित भारतको बेंग्लुरुबाट घर फर्केका थिए,’ साउदले भने, ‘त्यतिबेला भारतको दक्षिणी तथा पश्चिमी क्षेत्रका सहरहरू बेंग्लुरु, चेन्नई, हैदराबाद, सुरतलगायतमा कोरोना संक्रमण देखा परेको थियो । तिनै सहरबाट फर्कनेहरूमा सुरुमा फाट्टफुट्ट संक्रमण देखा परेको भए पनि हाल आएर संक्रमण बढन थालेको हो ।’

हेल्थ डेस्कका स्वास्थ्यकमीहरूका अनुसार सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका ४ प्रमुख नाकाहरू कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा कोरोनासँगै अन्य संक्रामक रोगहरुको परीक्षण हुने गरेको छ ।

कोरोना महामारी फैलिएको अवस्थाको जस्तो भयावह स्थिति हाल नरहेको, रोगको लक्षण सामान्य रहेको, स्वदेश र विदेश जताततै कोरोना रोकथामको प्रभावकारी भ्याक्सिनेसन सम्पन्न हुनुले कोरोना संक्रमण देखिए पनि जोखिमपूर्ण नरहेको चिकित्सकहरू बताउँछन् । तर पनि संक्रमण पुष्टि भएकाहरूले भने सतर्कता अपनाउनैपर्ने उनीहरू बताउँछन् ।

‘संक्रमण देखिएकाहरूलाई शारीरिक अवस्था जटिल भएमा आइसोलेसनमा रहन र स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न परामर्श दिने गरेका छौँ,’ त्रिनगर हेल्थ डेस्कका इन्चार्ज साउद भन्छन्, ‘हालसम्म सीमामा देखा परेका केसहरूमा कुनै नयाँ जोखिमपूर्ण भेरियन्ट फेला नपरेको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणबाटसमेत पुष्टि भएको छ ।’

सुदूपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कामको खोजीमा भारतका विभिन्न सहर पस्नेहरू अधिकांश कैलालीको त्रिनगर गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गर्दै आएका छन । खेतीपाती लगाउने काम सकेर भारत पस्ने उनीहरू प्रायस् चाडपर्वका बखत घर फर्कने गरेका छन् ।

 

  • कोरोना संक्रमण
बिहिबार, चैत १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.