• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

व्यावसायिक तरकारी खेतीमा किसान

  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित

अत्तरिया(कैलाली)- कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक तरकारी खेतीमा जोड दिन थालेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ विजुलियाका किसान बुद्धिराम चौधरीले विगत १२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने गरेको बताए । “सुरु–सुरुमा थोरै जग्गामा तरकारी खेती गरिन्थ्यो, पछिल्ला वर्षहरूमा मैले १२ कट्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएको छु”, उनले भने । उनका अनुसार वार्षिक छदेखि सात लाखसम्म आम्दानी हुन्छ । उनले खर्च कटाएर चार लाख बचत हुने गरेको बताए ।

“नौ जनाको परिवार छ, अन्य आयस्रोत केही छैन, घरखर्च छोराछोरीको पढाइ लेखाइ खर्च तरकारीखेतीबाट भएको आम्दानीले नै चल्छ”, चौधरीले भने, “आफूले पनि ताजा तरकारी खान पाइएको छ, नगद आम्दानी पनि हुन्छ, धान गहुँभन्दा तरकारी खेतीबाट राम्रो फाइदा हुने भएकाले यसमा जोड दिएको हुँ, तरकारी खेतीमा मेहनत भने बढी चाहिन्छ ।” सोही ठाउँका स्थानीय किसान छेदालाल चौधरीले पनि लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले आठ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएको बताए ।

“मैले व्यावसायिकरुपमा तरकारी खेती गर्न लागेको १५ वर्ष भयो, त्योभन्दा पहिले पनि तरकारी खेती त गरिन्थ्यो, व्यावसायिकरुपमा गरिएको थिएन, अहिले मैले बाह्रमास तरकारी खेती गर्छु”, उनले भने, “आम्दानी पनि राम्रै हुन्छ, बीउबिजन, मलखाद्यलगायतको खर्च कटाएर वार्षिक तीन लाखसम्म बचत हुन्छ ।” तरकारी बेच्न पनि समस्या नहुने र धनगढीमा रहेको हाटबजारमा लगेर बिक्री गर्ने गरेको उनको भनाइ छ । “छ जनाको परिवार छ, घरखर्च छोराछोरीको पढाई लेखाइ खर्च आरामले चल्छ, अप्ठ्यारो पर्दा ऋण खोज्नुपर्ने अवस्था आउँदैन”, उनले भने, “तरकारी खेतीबाट परिवार राम्ररी पाल्न सकिन्छ भन्ने मेरो अनुभव छ ।”

त्यस्तै, सोही वडाको शान्ति टोलका शेरुराम चौधरीले पनि विगत लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए। “मैले आठ कट्ठा जग्गामा तरकारी खेती गर्दै आएको छु, तरकारी खेतीबाट नगद आम्दानी हुन्छ, धान गहुँबाट आम्दानी कम हुन्छ, त्यसैले तरकारी खेती गर्ने गरेको छु, मैले आलु मात्रै वर्षको दुई लाखसम्म बिक्री गर्छु”, उनले भने, “तरकारी खेतीबाट खर्च कटाएर वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।” सिँचाइको राम्रो व्यवस्था हुनसके, बीउ, मलखाद्य समयमै पाउन सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । “पाँच जनाको परिवार छ, छोराछोरीको पढाई लेखाइ, घर खर्च यसैबाट चल्छ, मेरो आम्दानीको स्रोत भनेको यही हो, यसबाट म सन्तुष्ट छु”, उनले भने। यहाँका धेरैजसो किसानले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् । रासस

  • तरकारी खेती
शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

समाचार

सबै

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.