• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीको मुख्य सडक स्तरोन्नतिका लागि आफै संरचना भत्काउन अग्रसर (तस्बीरसहित)

  •   बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित

धनगढी- उपमहानगरपालिकाले मुख्य सडकको स्तरोन्नति गरेर चौडाई बढाउने भएपछि व्यापारीले उपमहानगरपालिकालाई सहयोग गर्न थालेका छन् । केहीदिन अघि मात्रै उपमहानगरपालिकाले एक सूचना जारी गर्दै असोज मसान्त भित्र सडकको क्षेत्राधिकार भित्र रहेका संरचना हटाउन आह्वान गरेको छ । उपमहानगरपालिकाले सूचना जारी गरेसंगै व्यापारीहरुले उपमहानगरपालिकालाई सहयोग गर्न थालेका छन् । सडक क्षेत्रभित्र रहेका संरचनालाई केही व्यापारीले आफै भत्काउन पनि सुरु गरेका छन् ।

चौलानी ग्रुपका सञ्चालक मानसिंह साउँदले मुख्य सडक विस्तार गर्न संरचना भत्काएर सहयोग गर्न तयार रहेको बताएका छन् । विकासका लागि त्याग गर्न तयार रहेको भन्दै उनले सडक क्षेत्रमा पर्ने संरचना आफैं भत्काउने बताएका छन् । उपमहानगरको नापी टोलीले लगाएको चिन्ह भित्रको संरचना हटाउँदा सहर सुन्दर बन्छ भने विकासको बाधक आफूं नहुने उनको भनाई छ । ‘केही वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको संरचना फेरि भत्काउँदा मर्का त पर्छ नै,’ उनले भने, ‘तर विकासको बाधक नभएर त्याग गर्दा सबैलाई राम्रै हुन्छ । सडक क्षेत्रभित्र पर्ने संरचना हटाउन तयार छु ।’

यस्तै धनगढीका व्यवसायी सञ्जय चौधरीले पनि धनगढीको मुख्य सडक विस्तार गर्न उपमहानगरपालिकालाई सहयोग गर्ने बताए । उनले विहीबार धनगढी उपमहानगरपालिकालाई सडकको क्षेत्राधिकार छुट्याउन लगाएर भौतिक संरचना आफै खाली गर्ने बताए । सुन्दर, समृद्ध र विकसित सहरका लागि लाखौं लगानी गरेर भर्खरै निर्माण गरेको भवन भत्काउन तयार रहेको उनले घोषणा गरे । ‘नयाँ बनाउँदा पूरानो संरचना भत्किनु स्वभाविक हो,’ उनले भने, ‘यो काममा हामीले उपमहानगरपालिकालाई सहयोग गर्नुपर्छ ।’

धनगढीका अर्का व्यवसायी हेमन्तकान्त चुवाईले उपमहानगरपालिकाले चालेको कदम सराहनीय रहेको बताए । विकास निर्माणका लागि आफू कुनै बाधक नरहेको र उपमहानगरपालिकालाई साथ र सहयोग गर्न तयार रहेको उनले बताए ।

धनगढी उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्म करिव २ हजार ७ सय मिटर सडकलाई ३० मिटर बनाउन डिपिआर तयारको चरणमा रहेको छ । उपमहानगरको मुख्य सडकलाई चौडा बनाउने योजना रहेको छ ।

तस्बीरः जितेन्द्र रावल

 

  • मुख्य सडक
  • स्तरोन्नति
बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.