• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

एक वर्षमा २० करोडका सय बढी सिँचाइ कुलो निर्माण

  •   मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

बाजुरा- बाजुरामा गत आर्थिक वर्ष २०८०/०८१ मा २० करोड बढी लागतमा एक सय तीनवटा सिँचाइ कुलो बनेका छन् । गत आर्थिक वर्षमा जिल्लाका नौवटै स्थानीय तहमा २० करोड ६५ लाखमा १०३ वटा पक्की कुलो निर्माण भएका हुन् । जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय बाजुराको तथ्यांकअनुसार गत वर्षमा मात्रै करोडौं बढी लागतमा जिल्लाभर एक सय तीन सिँचाइ योजना सम्पन्न भएको जनाएको छ ।

केही तटबन्धन बने पनि सय बढी पक्की कुलोमात्रै निर्माण भएको तथ्यांकमा उल्लेख गरिएको छ । एक वर्षमा सबैभन्दा बढी १२ करोड लागतमा जिल्लाको बूढीगंगा नगरपालिकामा एक तटबन्धनका साथैं पक्की कुलो निर्माण भएका छन् । जिल्लामा सबैभन्दा कम सिँचाइको सुविधा पुगेका हिमालीमा ३० लाख लागतमा दुई र जगन्नाथ गाउँपालिकामा ४५ लाख लागतमा दुई वटामात्रै कुलो निर्माण भएको कार्यालयका निमित्त कार्यालय प्रमुख नरबहादुर हमालले जानकारी दिए ।

ती पालिकामा कुल खेतीयोग्य जमिनको ९७ प्रतिशत जमिनमा आकाशेपानीको भरमा खेति गरिँदै आएको छ । त्यस्तै करिब १० प्रतिशत सिँचाइ सुविधा पुगेको कर्णाली पारिको स्वामिकार्तिक खापर गाउँपालिकामा एक करोड बढी लागतमा आठवटा कुलो निर्माण भएका छन् भने जिल्लामै सबैभन्दा बढी सिँचाइको सुविधा पुगेको बडिमालिका नगरपालिकामा तीन करोड बढी लागतमा १७ वटा सिँचाइ योजना बनेको जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय बाजुराका निमित्त प्रमुख हमालले बताए ।

यस वर्ष सिँचाइ कार्यालयमा संघ तथा प्रदेशबाट २३ करोड ८१ लाख बजेट विनियोजन भएकोमा २० करोड ६५ लाख खर्च भएको निमित्त प्रमुख हमालले बताए । वास्तविक स्थान र जनताको आवश्यकताका आधारमा नभई पहुँच र शक्तिका आधारमा योजना ल्याउने प्रवृतिले जिल्लामा हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरेर सिँचाइ योजना निर्माण भए पनि नतिजा भने निकै कम देखिएको निमित्त कार्यालय प्रमुख हमालले बताए ।

निमित्त कार्यालय प्रमुख हमालले भने, ‘जुन ठाउँमा प्रमुख आवश्यकता हुन्छ त्यहाँ कम बजेटका योजना आउने र जसको पहुँच र पावर छ त्यहाँ करोडौंका योजना हरेक वर्ष आउँछन् ।’ यसरी हरेक वर्ष संघ तथा प्रदेशबाट करोडौं बजेटका योजना गाउँगाउँमा पुगेपछि केही ठाउँका किसानलाई राहत भए पनि केही गाउँका वास्तविक किसानलाई भने खेती गर्न आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता रहँदै आएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकले देखाउँछ ।

हरेक वर्ष करोडौंको लगानीमा टाढाका खोला तथा नदीको पानी खेतबारीसम्म पुर्‍याउन पक्की कुलो बने पनि जिल्लामा हालसम्म १८ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको छ भने बाँकी खेतीयोग्य जमिनमा आकाशे पानीकै भरमा खेती गरिँदै आएको छ ।

जिल्लाको दुई लाख ३० हजार ३७ हेक्टर क्षेत्रफल जमिनमध्ये २८ हजार १३५ हेक्टर जमिन खेतीयोग्य रहेको छ । हालसम्म ३५ सय २५ हेक्टर जमिन सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा छ । अझै २२ हजार नौ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न नसकेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा उल्लेख गरिएको छ । कारोबारबाट

  • सिँचाइ कुलो
मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.