धनगढी- धनगढी उपमहानगरपालिकाले थारु समुदायको गुरही पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । थारु समुदायकाले भोलि (शुक्रबार) गुरही पर्व मनाउँदै छन् ।
सो पर्वको अवसरमा नगर क्षेत्रभित्र रहेका सरकारी कार्यालय, शैक्षिक संस्थाहरू एवम् सङ्घ संस्थामा स्थानीय सार्वजनिक बिदा दिइएको धनगढी उपमहानगरपालिका जारी गरेको सूचनामा उल्लेख छ ।















