कैलाली । धनगढी ७ स्थित जाखोर ताल आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । १२.५५ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हेदै मनोरम र विभिन्न प्रजातीका वास्पति पाइनुले पनि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
तस्बिर :टंक कुँवर