कञ्चनपुर । कञ्चनपुरमा एक जना मानिस मृत अबस्थामा फेला परेको छ । कञ्चनपुरको , भिमदत्त ९ ब्रह्मदेब स्थित खल्ला जाने बाटो नजिक महाकाली नदिमा रहेको रुखमा अड्की रहेको अबस्थामा सो मानिस मृत् फेला परेको हो ।
नाम ,थर ,ठेगाना खुल्न नआएको बर्ष अन्दाजी ४० को पुरुष ब्यक्तीको शव फेला परेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।













