• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिममा जनता आवास कार्यक्रम कटौती

  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित

धनगढी । नेपाल सरकारले सुदूरपश्चिम प्रदेशमा जनता आवास कार्यक्रम कटौती गरेको छ ।

गतआर्थिक वर्षसम्म जनता आवास कार्यक्रम मार्फत् सुदूरपश्चिमका नौ वटै जिल्लामा विपन्न नागरिकको आवास बनाइएपनि चालु आर्थिक वर्षदेखि सो कार्यक्रम नराखिएको हो । गतवर्षसम्म निर्माणाधीन नागरिक आवासहरु सम्पन्न गरी थप आवास बनाउनका लागि बजेट विनियोजन गरिएको छैन ।

नेपाल सरकारले प्रदेश सरकारले जनता आवास कार्यक्रम मार्फत् विपन्न नागरिकको आवास बनाउनका लागि प्रदेश सरकारलाई सतर्श अनुदान दिंदै आएको थियो । प्रदेश सरकारको शहरी विकास तथा भवन कार्यालयले सो कार्यक्रम कार्यान्वयन गर्दै आएको थियो । भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बमले चालु आर्थिक वर्षमा डोटी र बैतडी बाहेकका जिल्लामा जनता आवास कार्यक्रमको बजेट नआएको बताए । उनले डोटी र बैतडीमा पहिले ठेक्का लगाइसकेको भवन निर्माण पुरा गर्न बाँकी रहेकोले सो निर्माण सम्पन्न गर्नका लागि मात्रै बजेट आएको बताए ।

नेपाल सरकारले प्रदेशमा जनता आवासका लागि माग रहेको विषयमा मन्त्रालयसंग विवरण माग गरेको भएपनि कार्यक्रम नराखिएको बताए । उनले जनता आवास कार्यक्रम प्रदेश सरकारले आफै सञ्चालन गर्ने वा संघीय सरकारबाट नै सशर्त अनुदान आउँछ भन्ने विषयमा स्पष्ट नभएको बताए । ‘यो वर्ष कार्यक्रम नराखिएपनि अर्को वर्ष राख्छन् कि के गर्छन थाहा भएन,’ सचिव बमले भने, ‘प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयसंग विवरण माग गरिएको छ । हामीले विवरण पनि पठाएका छौं । यसै वर्ष कार्यक्रम आउँछ वा अर्को वर्ष आउँछ वा कार्यक्रम आउँदैन भन्ने विषयमा जानकारी छैन ।’


२०७४/७५ बाट पिवन्न नागरिकको लागि सुरक्षित आवास बनाउने उद्देश्य सहित शुरु भएको जनता आवास कार्यक्रम नेपाल सरकारले प्रदेश सरकारलाई सशर्त अनुदान मार्फत् हस्तान्तरण गरेको थियो । विपन्न नागरिकले वस्दै आएको जमीनमै घर निर्माण गर्ने गरी आएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारले नेपाल सरकारको कार्यविधि अनुसार काम गर्दै आएको थियो । सो कार्यक्रमका लागि अन्य प्रदेशहरुले छुट्टै कार्यविधि बनाएको भएपनि सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै कार्यविधि बनाएको छैन ।

सोही मोडलमा प्रदेश सरकारले एकीकृत मुख्यमन्त्री वस्ती विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको थियो । एकीकृत मुख्यमन्त्री वस्ती विस्तार कार्यक्रम कार्यविधि विपन्न परिवारका लागि नौं लाख रुपैयाँको लागतमा घर निर्माण गर्ने उल्लेख भएपनि वर्षको २÷३ लाख रुपैयाँ मात्रै विनियोजन हुँदा सो कार्यक्रम समेत प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नेपाल सरकारले जनता आवास कार्यक्रम कटौती गरेपछि प्रदेश सरकारले नै बजेट सो कार्यक्रमलाई अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको सचिव बमले बताए । उनले सो कार्यक्रम कार्यान्वयनका लागि प्रदेशमा कार्यविधि नबनेकोले अन्यौलता सिर्जना भएको बताए ।

नेपाल सरकारले जनता आवास कार्यक्रम कटौति गरेपछि सो कार्यक्रममा लागि करारमा भर्ना गरिएका कर्मचारी समेत विचल्लीमा परेका छन् । प्रदेश सरकारले अर्को काम लगाइरहेको भएपनि नियुक्ति थप हुने वा नहुने विषयमा टुंगो नलागेको शहरी विकास तथा भवन कार्यालय कैलालीका ईञ्जिनियर रोहित अधिकारीले बताए । उनका अनुसार जनता आवास कार्यक्रमले कैलालीमा करारमा भर्ना गरेको ८ जना कर्मचारी छन् ।

सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.