• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कैलारीका १०० दिन, मालपोत समायोजनदेखि विरामीलाई निःशुल्क रगत

  •   मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित

धनगढी- कैलालीको कैलारी गाउँपालिकाले १०० दिनको उलब्धी सार्वजनिक गरेको छ । गत बैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न पश्चात निर्वाचित भई कार्यभर सम्हालेको १०० दिनको उलब्धी मंगलबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी उपलब्धी विवरण सार्वजनिक गर्दै मालपोत समायोजन देखि लिएर रक्त संचार केन्द्रसँगको सहकार्यमा कैलारी गाउँपालिकाका बासीहरुलाई निःशुल्क रगतको उपलब्ध गराउनेसम्म रहेको बताए ।

उपलब्धी विवरणमा आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम तर्जुमा, मालपोत दरमा समायोजन, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स गाउँपालिका बाहिर जिल्ला भित्र जन्मदर्ता प्रोत्साहन कार्यक्रम संचालन, नदी नियन्त्रण तथा तटबन्धनका कार्यक्रम संचालन, पुलहरुको मर्मत सम्भार, कैलारी गाउँपालिकाका सडकहरुको मर्मत सम्भार लक्कड, बन्दरगौह्री तथा सिमरानाको झो।पु। निमार्ण सम्पन्न गरेको छ ।

त्यस्तै १५ सैयाको अस्पताल निमार्णका लागि सम्झौता तथा योजना कार्यान्वयन प्रकृयामा, स्वास्थ्य शाखाबाट विभिन्न स्वास्थ्य शिविर संचालन, धनगढी नेत्रालयसंगको सहकार्यमा आँखा शिविर संचालन, विपतपुरका आगलागी पिडितको घर निमार्णका लागि समन्वय (२२ वटा घर), विपतपुरका आललागी पिडितलाई निःशुल्क विद्युत मिटर जडान, गा।पा।को समन्वयमा विपतपुरमा राहत वितरण (नगद तथा जिन्सी), शिवरत्नपुरको पुनस्र्थापनाका लागि समन्वय गरिएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए ।

त्यस्तै गा.पा. का समन्वयमा शिवरत्नपुरमा राहत वितरण, पशु स्वास्थ्य शिविर संचालन, धानवालीको राहत वितरणका लागि समन्वय तथा सहजीकरण, वडा नं. ६ र ९ का कृषकह समूहलाई कृषि कार्यका लागि २५ ÷ २५ लाख अनुदान, पकेट कार्यक्रम संचालनका लागि वडा छनौट, संचालित कार्यक्रमहरुको संघन अनुगमन, मेडपा कार्यक्रम अन्तंगत लक्षित वर्गलाई तालिम संचालन गरिएको उपलब्धी उनले सार्वजनिक गरे ।

गाउँपालिकाबाट मेडपा कार्यक्रम अन्र्तगत लक्षित वर्गलाई बाख्रा तथा सामाग्री वितरण, सामाजिक सुरक्षा भत्ता वडाबाट वितरणको शुरुवात गरिएको छ । जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जानु पर्ने बाध्यता थियो अहिले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता पाउदा खुशी भएका छन ।

सामाजिक सुरक्षा भत्ताको अध्यावधिक तथा नविकरण, कार्यालयको रंगरोगन तथा विद्युतीय उपकरण खरिद, वडा नं १ वडा कार्यालय भवन निर्माण प्रकृयामा आएको छ । ऐन, नियम, निर्देशिका तथा कार्यविधि निर्माण, घाटको ठेक्का व्यवस्थापन, नदी जन्य पदार्थ उत्खनको ठेक्का व्यवस्थापन, पुन प्रयोग हुने पदार्थ (कवादी) को ठेक्का व्यवस्थापन, विद्युत काउण्टर स्थापनाका लागि समन्वय, मिनि रंगशाला तथा विपि पार्क डिपिआर निर्माण, बाल क्लव तथा सञ्जाल गठन तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण, विद्यालयको संघन अनुगमन, विद्यालय भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तगत भवन माग, विद्यालय कर्मचारीको व्यवस्थापन, विद्यालय अनुदान व्यवस्थापनका लागि कार्यदल गठन, संघीय तथा प्रदेश सरकारसंगको समन्वयमा थप बजेट तथा कार्यक्रमको सुनिश्चिता गरिएको छ ।

गा.पा.को समन्वयमा १५४ जना विपन्नलाई निःशुल्क विद्युत मिटर वितरण, एफएओसंग कार्यक्रम संचालन सम्झौता, वडा छनौट, एफएओसंग सहकार्यमा १५५० घरघरीलाई हिउदे तरकारीको बिउ वितरण, एफएओसंग सहकार्यमा जडान गरीने ३० वटा सिचाई टुवेलका लागि स्थान छनौट गरिएको छ । सहास नेपालको कार्यक्रम छनौटका लागि वडा छनौट, निर्वाचित पदाधिकारीहरुलाई अभिमुखीकरण विभिन्न तालिम गोष्ठीमा सहभागी, विपन्न तथा विपद पिडितलाई राहत वितरण, कन्ट्रोल प्वाईन्ट स्थापनाका लागि ६ वडामा स्थान पहिचान प्रारम्भिक कार्य, विकास साझेदार तथा सरोकारवालासंग समन्वय तथा सहकार्य गरिएको छ ।

त्यसैगरी उलब्धीमा विभिन्न अभियान संचालन, बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई, भु–उपयोग नीति कार्यान्वयनका लागि भूमिको वर्गिकरण, १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि खेलकदका कार्यक्रमको आयोजना, विभिन्न समिति तथा कार्यदलको गठन तथा परिचालन, अनुग्रह चर्चको भवन निमार्ण सम्पन्न र रक्तसंचार केन्द्रसंगको सहकार्यमा कैलारी गाउँपालिकाका वासीलाई निःशुल्क रगतको उपलब्धता गराएको छ ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरी गाउँपालिकाबासीको हकहित सेवा प्रवाह र समग्र कैलारीको दिगो विकासका लागि सदैव चिन्तनशिल, प्रयन्तशिल रहने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै उहाँले गाउँपालिकाको गतिविधि त्रैमासिक रुपमा सार्वजनिक गर्ने बताए । गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी मालपोत दरमा समायोजन गर्दा गाउँपालिकाका स्थानीय खुशी भएको बताए।

उनले भने, कैलारी गाउँपालिका बाढी, डुबानको समस्या भोगि रहेको छ । किसानको खेतीपति बाढीले बगाउदा उनीहरु मारमा परेका छन । पालिकाबाट आब बर्गिकरण गरेर मालमोत लिने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर गाउँपालिकाले तीन महिनाका समयमा धेरै प्रगति गरेको बताए । गाउँपालिकाले १०० दिनको उपलब्धी सार्वजनिकीकरण कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • १०० दिन
मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.