• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ७. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ८. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • ९. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

थारु बस्तीका भलमन्साले पारिश्रमिक पाउन थाले

  •   शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित

लखन चौधरी
धनगढी । पछिल्लो समय पश्चिम तराईस्थित थारु बस्तीका नेतृत्वले बाली ९पारिश्रमिक० पाउन थालेका छन् । वर्षभरि गाउँको सेवा गरेबापत गाउँलेबाट उनीहरूले पारिश्रमिक स्वरुप जिन्सी र नगद पाएका हुन् ।

कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका भलमन्सा रामऔतार चौधरी, चिराकी अँगानी चौधरी, गुरुवा सत्यनारायण डंगौरा र केसौका प्रदेशु थारुले एक वर्ष गाउँको सेवा गरेबापत प्रतिघरधुरीबाट ७ पसेरी धान ९१७।५ केजी० धान, एक पसेरी चामल ९२।५ केजी० र नगद ३५० रुपैयाँ प्राप्त गरे ।

२७१ घरधुरी रहेको बेनौलीमा उठेको ४ हजार ७४२ केजी धान र ६७७ केजी चामलमध्ये आधारआधा भाग गुरुवा र केसौकाले पाए भने ३५० रुपैयाँको दरले संकलित ९४ हजार ८५० रुपैयाँ नगदमध्ये आधाआधा रकम भलमन्सा र चिराकीले पाए ।

थारु गाउँमा भलमन्सालाई गाउँ प्रमुखको जिम्मेवारी हुन्छ भने चौकीदारको भूमिका खबर बाहकको हुन्छ । त्यस्तै, गुरुवाको जिम्मेवारी पूजापाठ गर्ने हुन्छ भने केसौका अर्थात् सहायक गुरुवाको काम गुरुवालाई सहयोग गर्नु वा गुरुवाको अनुपस्थितिमा पूजापाठ गर्नुपर्ने भलमन्सा रामऔतार चौधरीले बताए ।

बेनौलीका भल्मन्सा रामऔतार चौधरीले भने, ‘थारु समुदायको भलमन्सा प्रणाली सदियौंदेखि प्रचलित प्रथा हो । यो प्रथाभित्र आफ्नै नियम हुन्छन् । प्रथालाई अस्तित्वमा राख्न गाउँको सेवामा खट्ने व्यक्तिहरूलाई पारिश्रमिक स्वरुप बाली दिने चलन चल्दै आएको छ ।’

लम्की चुहा नगरपालिका ७ हरदहनीका स्थानीय समेत रहेका थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले गाउँका नेतृत्वहरूलाई बाली दिनको लागि ४० केजी धान प्रतिधुरीबाट संकलन हुँदैआएको बताए ।

बर्सेनि घरधुरी संख्या बढ्दै जाने भएकाले संकलित अन्न र रकम गाउँको कोषमा बचत हुने उनी बताउँछन् ।

बाली संकलन कार्य बेनौली र हरदहनीमा मात्रै होइन, आजभोलि पश्चिम नेपालको प्रायः थारु बस्तीमा धमाधम भइरहेको छ ।

बरघर सशक्तिकरण अभियानकर्ता एकराज चौधरीले पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको बताए । भलमन्सा, बरघर, गुरुवा, केसौकालाई बाली दिने प्रचलन पनि कायमै रहेको उनको भनाइ छ ।
धनगढी उपमहानगरपालिका ११, बाँसखेडाका पूर्व भलमन्सा समेत रहेका रोहित चौधरीले आफ्नो बस्तीमा पनि चौकीदार र भर्रा ९गुरुवा०लाई पारिश्रमिक स्वरुप बाली दिने गरेको बताए । उनीहरूको वर्षभरिको सेवाबापतको पारिश्रमिक गाउँलेहरूले नै तोकिदिने बताउँदै चौधरीले प्रत्येक वर्ष माघीमा सो पारिश्रमिक पनि पुनरावलोकन हुने प्रचलन रहिआएको सुनाए ।

बरघर सशक्तिकरण अभियानकर्ता एकराज चौधरीले पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको बताए । भलमन्सा, बरघर, गुरुवा, केसौकालाई बाली दिने प्रचलन पनि कायमै रहेको उनको भनाइ छ ।

समाजमा सेवा गर्नेलाई समाजले नै सेवाको मूल्यांकन स्वरुपको पारिश्रमिक दिनु वैज्ञानिक र सामाजिक रहेको एकराजले बताए । उनले भने, ‘समाज सेवा गर्ने व्यक्तिको पनि घर परिवार हुन्छन् । उसको सेवाको मूल्याङ्कन गरेर पारिश्रमिक दिन कार्यले समाजमा सुशासन ल्याउँछ । सेवा गर्न प्रोत्साहित गर्छ ।’

थारु समुदायमा बरघर र भलमन्सा, चिराकीरचौकीदार, गुरुवा र केसौकाहरूको नेतृत्वदायी भूमिका रहँदै आएको छ । गाउँभित्रको पानी पँधेरो, सडक, सिँचाइ कुुलो, पुल पुलेसो निर्माण तथा मर्मत सम्भारदेखि जन्म, विवाह, मृत्यु संस्कारसम्ममा उनीहरूको भूमिका रहन्छ । गाउँमा झै–झगडा मिलाउने कार्यसमेत बरघरकै रोहबरमा हुँदै आएको छ ।
बरघर प्रथा थारु समुदायमा स्थापित प्रथा हो । जुन प्रथा अनुसार थारु समुदायमा बरघरले निश्चित समयका लागि समाजबाट कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन्छन् । माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको थारु समुदायमा माघी पर्व मनाइसके लगत्तै माघी डेवानी कार्यक्रम आयोजना गरी बरघर चयन गर्ने र वर्षभरिका लागि कार्ययोजना बनाउने कार्य हुन्छ । समुदायको वार्षिक कार्ययोजनाभित्र समुदायको नेतृत्वकर्तालाई बाली दिने वा नदिने तथा बालीको दररेट तोक्ने कार्य सर्वसम्मतिले पारित हुने बताइन्छ ।

थारु समुदायमा बरघररभलमन्सा, चिराकीरचौकीदार, गुरुवा र केसौकाहरूको नेतृत्वदायी भूमिका रहँदै आएको छ । गाउँभित्रको पानी पँधेरो, सडक, सिँचाइ कुुलो, पुल पुलेसो निर्माण तथा मर्मत सम्भारदेखि जन्म, विवाह, मृत्यु संस्कारसम्ममा उनीहरूको भूमिका रहन्छ । गाउँमा झै–झगडा मिलाउने कार्यसमेत बरघरकै रोहबरमा हुँदै आएको छ ।

स्थानीय तहमा वैधता

पछिल्लो समय बरघर तथा भलमन्सा प्रथालाई स्थानीय तहरूले वैधतासमेत दिएका छन् । थारु बाहुल क्षेत्रका स्थानीय तहरूले बरघररभलमन्सा ऐन ल्याइ वैधता दिन थालेका हुन् । हालसम्म १८ पालिकाले कानुनी मान्यता दिइसकेको एकराज चौधरी बताउँछन् ।

योसँगै पालिकाहरूले बरघर भलमन्साहरूको क्षमता विकासका तालिमदेखि लिएर अन्य सुविधा प्रदान गर्दै आएका छन् । रातोपाटीबाट

  • भलमन्साले पारिश्रमिक पाउन थाले
शनिबार, मङि्सर ०१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र

समाचार

सबै

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.