• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा मल अभावका कारण कृषक चिन्तित

  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

कैलाली- सुदूरपश्चिममा मल अभावका कारण कृषक चिन्तित बन्न थालेका छन् । लक्ष्यअनुसार मल आपूर्ति नहुनुले यहाँका कृषकहरु चिन्तित बन्न थालेका हुन् ।

हाम्रो कृषि सहकारी संस्था लिमिटेड धनगढी–१३ का अध्यक्ष एवं कृषक हिरा रानाले ३ बिगाह जग्गामा गहुँ लगाएको तर मल अभावले चिन्तामा रहेको बताए । ‘मलखाद्य नहालीकन गहुँ लगाएको छु । यसपाली खासै फल्दैन होला’, उनले भने ‘आठ जनाको परिवारको जीविका यसैबाट चलाउँछ । गहुँ राम्रो फलेन भने परिवारको बिचल्ली हुनेछ ।’

No description available.

सरकारले कृषकलाई हेर्ने दृष्टिकोण फरक भएका कारण यो अवस्था आएको उनको भनाइ छ । कृषकका समस्या समाधान गर्न सबै निकाय लाग्नु पर्ने जरुरी रहेको उनले बताए ।

सोही ठाउँका अर्का कृषक मानबहादुर चौधरीले मल नपाएर तोरी लगाएको बताए । ७ देखि ८ बिगाहमा गहुँ लगाउने गरिएकोमा यसपाली मल अभावका कारण ३ बिगाहा जग्गामा मात्रै गहुँ लगाएको उनले बताए ।

No description available.
‘सुपर मल हालेको छु । डिएपी जस्तो छैन् भन्छन’, उनले भने ‘मलका कारण गहुँ बिग्रने होकी भन्ने डर लागिरहेको छ ।’

त्यस्तै, अर्का किसान झेली रानाले मल नपाएका कारण ५ बिगाह जमिनमा गहुँ लगाउन नसकिएको बताए । उनले भने ‘मल सबै क्षेत्रमा खोजी सके । मल छैन भन्छन, यो बर्ष सबै परिवार बिचल्ली पर्ने भयो । यसैबाट जीविका चल्थ्यो ।’

No description available.

‘मल पाइएन । गहुँ लगाउन सकिएन् भने यो बर्ष मेरो परिवारमा भोकमरी हुन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ’ उनले भने ।

लक्ष्यअनुसार आपूर्ति नहुँदा मल अभाव

कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले लक्ष्यअनुसार मल आपूर्ति नहुनाको कारण मल अभाव हुँदै आएको जनाएको छ । देशै भरि ७ लाख मेट्रिकटन मल आवश्यक हुने गरेको तर आपूर्ति त्यस्को आधामात्रै हुने कारण मल अभाव हुँदै आएको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रवन्धक नवलसिंह बोगटीले निशाना न्युजलाई जानकारी दिए । यो सिजनमा ४ हजार ६३८ मेट्रिकटन युरिया, ३ हजार २०१ मेट्रिकटन डिएपी र २५२ मेट्रिकटन पोटास बिक्री गरेको उनले बताए । १ हजार ७ सय ५९ मेट्रिकटन युरिया, १ सय ३ मेट्रिकटन डिएपी  स्टक रहेको उनले बताए ।

उनले भने ‘यो पर्याप्त होइन । यहाँ मल अभाव हुनुको अर्कोे कारण साल्टट्रेडिङमा मल नआउनुले पनि हो । सुदूरपश्चिममा वार्षिक लक्ष्य १८.१४ हो तर यहाँ सो मल आपूर्ति भइरहेको हुँदैन ।’

‘मल विदेशबाट आउने भएकाले सरकारले गर्ने आपुर्तिमा भरपर्ने कुरा हो । जती बढी आपूर्ति भयो भने मल अभाव हुने कुरै हुँदैन । कम आपूर्ति हुनाले समस्या हुन्छ’, उनले भने ।

उनले भने ‘आर्थिक वर्ष २०८१।८२ मा ३ लाख ८५ हजार मेट्रिकटन मल खरिद भएर आउने भन्ने छ’ उनले भने ‘तर यति मलले नेपाल भरी पुग्ने सम्भाबना कम हुन्छ । सुदूरपश्चिममा मात्र कृषकलाई वार्षिक ९ हजार ७ सय मेट्रिकटन युरिया, ७ हजार मेट्रिकटन डिएपी र ६ सय ५० मेट्रिकटन पोटास आश्यक पर्ने भएपनि लक्ष्यको आधा मात्र यहाँ आउने गरेको उनको भनाइ छ । ‘लक्ष्य अनुसार यहाँ मल आउँदैन’ उनले भने ‘कृषकलाई चाहिने अनुसारको मल पुग्दैन ।’

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.