• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. सांसद पाठकले लगाए जेई खाेप

राम र सीताका रूपमा श्याम र शोभाको विवाह

  •   आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित

घाेडाघाेडी । शुक्रबार साँझ कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा रहेको रामजानकी मन्दिरअगाडि ब्यान्ड बाजामा युवकयुवतीदेखि वृद्धवृद्धासम्म नाचिरहेका थिए । मन्दिरको बाहिरपट्टि राम, लक्ष्मण, दशरथ र वशिष्ठ गुरुको भेषमा रहेका चार जनाको पूजा आरती गरेर जन्ती प्रस्थानको तयारी गरिँदै थियो । विवाहपञ्चमीको दिनको यो दृश्य एउटा उत्सवका रूपमा देखिन्थ्यो । एकछिन नाचगान गरिसकेपछि राम, लक्ष्मणलगायतको भेषमा रहेका सबै ब्यान्ड बाजामा नाच्दै ट्याक्टरमा बसेर पहलमानपुरतर्फ निस्कन्छन् । मन्दिरका एक सन्तले भने, “सीतालाई लिन जन्तीसहित राम पहलमानपुरमा रहेको कैलाशधाम जानुभयो ।”

रामको भेषमा रहेका दुलहा श्याम चौधरी र सीताका रूपमा रहेकी शोभा चौधरीको वास्तवमा विवाह हुँदै रहेछ । घोडाघोडी नगरपालिका–१, सुखडका मख्खुराम चौधरी रामभक्त छन् । उनले सीता विवाहपञ्चमीका दिनमा नातिको विवाह गर्ने इच्छा जाहेर गरेपछि घरका मानिस र मन्दिरका भक्तसँग पनि सल्लाह मिलेपछि राम र सीताका रूपमा नातिको विवाह रामको स्वरूपमा हुन लागेको बताए । विवाह उत्सवमा रमाइरहेका सीताराम चौधरीले जनकपुरमै पुगेर विवाहपञ्चमी उत्सव मनाउन नपाए पनि आफ्नो ठाउँमा भएको मन्दिरमा सीता र रामका रूपमा वास्त्विक विवाहमा उपस्थित भएर उत्सव मनाइरहेको बताए ।

श्यामले मन पराएर घोडाघोडी–७ का शोभालाई भगाएर ल्याएका रहेछन् । श्यामको घरमा सबै सीतारामका भक्त भएकाले उनीहरूले सीता र रामका रूपमा सीता विवाहपञ्चमीमा विवाह गर्ने सल्लाह अनुसार श्यामलाई घोडाघोडी मन्दिर परिसरमा रहेको रामजानकी मन्दिरबाट विवाह गर्ने सल्लाहबमोजिम विवाह उत्सव भएको जनाइयो । श्यामलाई दुलहाका रूपमा रामको पौराणिक पोसाकमा सजाइएको थियो भने उनका भाइलाई लक्ष्मणका रूपमा । उता कैलाशधाममा रहेको जानकी मन्दिरमा शोभालाई सीताका रूपमा दुलही बनाई राखिएको थियो ।

परिवार इष्टमित्रसहित मन्दिरका साधुसन्त, रामभक्त सबै जनाले विवाह उत्सवका रूपमा रामरूपी श्याम र सीतारूपी शोभालाई जन्ती बनेर साथ दिएका थिए । मख्खुरामले सीता विवाहपञ्चमीका दिन नातिको विवाह रामको स्वरूपमा गर्न पाउँदा असाध्यै खुसी लागेको बताए । उनले भने, “पवित्र दिनमा नातिको विवाह रामको स्वरूपमा गर्न पाउँदा धेरै खुसी लागेको छ ।” गोरखापत्रबाट

  • राम र सीता
आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम
धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने
अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने
धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै
सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

समाचार

सबै

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.