काठमाडौं । कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ ।
पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएको उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरण मुद्दा लगाइएको छ ।













