• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • १०. सांसद पाठकले लगाए जेई खाेप

कृषिमै भविष्य खोजिरहेका कृषि प्राविधिक रोशन

  •   बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित

धनगढी । अछामको मेल्लेख गाउँपालिका–४ घर भएका रोशन साउद स्ट्रबेरी खेतीमा जम्न थालेका छन् । उनले कैलालीको धनगढी उपमहानरपालिका–९ बङ्ग्राकटानमा बिगत दुई वर्षदेखि स्ट्रबेरी खेती गर्दै आएका छन् ।

उनले त्यहाँ करिब डेढ विगाहा जग्गामा भाडामा लिएका छन् । करिब १० कठ्ठामा स्ट्रबेरी खेती गरेको तथा बाँकी जग्गामा मेवा खेती गरेको उनी बताउँछन् । उनले यहाँ १२ हजार बोट स्ट्रबेरी लगाएको बताए । उमेरले २२ वर्षीय साउद कृषि प्राविधिक पनि हुन् । उनले आफूले कृषिमै भविष्य खोजिरहेको बताए ।

केही ठाउँमा जागिर गरेपनि चित्त नबुझेर कृषि क्षेत्रमै केही गर्नुपर्छ भन्ने उदेश्य लिएर यस क्षेत्रमा लागेको उनी बताउछन् । उनले भने ‘म कृषि प्राविधिक पढेको हुँ । मैले जागिर पनि गरेँ । तर जागिर भन्दा कृषि पेशा नै राम्रो लागेर यसमा आएको हुँ । यसबाट जागिरभन्दा राम्रो कमाइ पनि भइरहेको छ ।’

उनले प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी स्ट्रबेरी खेती गरिएको र सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको बताए । उनले लगाएको स्ट्रबेरीले फल दिन थालेको छ । अहिले बजारमा लगेर स्ट्रबेरी बिक्री गर्न सुरु गरिएको उनले बताए । उनले भने ‘केही दिन यता स्ट्रबेरी बेच्न सुरु गरेको छु । दैनिक १० केजीसम्म बिक्री गरिहेको छु । प्रतिकिलो ८ सयमा बेचिरहेको छु ।’स्ट्रबेरी बजारमा सहजै बिक्री हुने उनी बताउँछन् । स्ट्रबेरी खेतीबाट आम्दानी राम्रै हुने भएपनि सुरुवाती चरणमा भएकोले अहिले आम्दानीको अनुमान नगरिएको उनले बताए ।

उनले भने ‘गत वर्ष त मैले परीक्षणका लागि यहाँ स्ट्रबेरी खेती गरेको थिए । यस वर्ष आम्दानी त भइरहेको छ । गर्मीले बिग्रिने भएकाले यति नै आम्दानी हुन्छ भन्ने अनुमान गरेको छैन् ।’

गर्मी ठाउँमा स्ट्रबेरी खेती गर्नु निकै चुनौतिपूर्ण रहेको उनी बताउँछन् । उनले भने ‘यो चिसो ठाउँमा हुने फल हो । यसलाई गर्मी ठाउँमा जोगाउन निकै मुस्किल हुन्छ । यहाँ मलाई चुनौति छ । गर्मीमा बिग्रिने डर हुन्छ । यसलाई शीतभण्डार चाहिन्छ ।’ उनले स्ट्रबेरीको बिरुवा इजिप्टबाट ल्याउने गरेको बताए । उनले आफ्नो अन्य जिल्लाहरुमा पनि स्ट्रबेरी खेती रहेको बताए ।

उनले करिब १७ लाख लगानीमा स्ट्रबेरी र मेवा खेती सुरु गरेको बताए । उनले २ हजार मेवाका बोट लगाइएको बताए । उनले मेवाबाट वार्षिक तीन लाख आम्दानी हुने गरेको बताए ।

बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता
धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप
थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक
डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
चट्याङ लागेर सात जना घाइते
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

समाचार

सबै

धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.