धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माग सम्बोधन गर्ने प्रतिबद्वता जनाएपछि लेखा समूहका कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
लेखा समूहका कर्मचारीहरूले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सामान वृत्ति विकास गर्ने प्रतिबद्वता जनाएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएका छन् ।













