कैलाली- महान चाड दशैँ पर्व नजिँकिएसँगै कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै बुधबार नेपाल आउँदै गरेका नेपाली । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका विभिन्न शहर जाने गर्छन् । तस्बिरः तिलकराज ओझा/रासस
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














