• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
☰
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • १०. सांसद पाठकले लगाए जेई खाेप

नवजीवन सहकारी संस्था लिमिटेडद्वारा खाद्य उद्योग सञ्चालन

"चामल बिक्रि सुरु "
  •   शनिबार, चैत ०९, २०८१ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले खाद्य उद्योग (राइस मिल) सञ्चालनमा ल्याएको छ ।
संस्थाले गोदावरी नगरपालिका–८ मझगाउँमा संस्थाको नाममा रहेको डेढ विगाहा जग्गामा (खाद्य उद्योग) राइस मिल सञ्चालनमा ल्याएको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै संस्थाले सञ्चालनमा ल्याएको खाद्य उद्योग प्रवद्र्धन तथा भावी योजनाका बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष देवबहादुर बमले आव २०७५/७६ मा रिज्मको ३७ लाख र संस्थाको ६५ लाख गरी एक करोड २ लाखमा पाँच हजार क्विन्टल क्षमताको गोदामघर निर्माण गरिएको बताए ।

उनले एक करोड ५६ लाख मिलघर,राइसमिल प्लान्ट जडान,ट्रान्सफर्मर जडान,बाटो निर्माण लगायतका संरचना निर्माण गरिएको बताए ।
हाल संस्थाले कृषकबाट धान खरिद गरि आफ्नै ब्रान्डको चामल उत्पादनको लक्ष्य लिइ प्रतिघण्टा २ मेट्रिकटन क्षमताको राइसमिल प्लान्टसमेत जडान गरिसकिएको उनले बताए ।

अध्यक्ष बमले हालसम्म किसानसँग १६ हजार २८ क्विन्टल धान खरिद गरेको तथा १ हजार एक सय ८४ क्विन्टल धान कुटाइ गरेको र ६ सय ५१ क्विन्टल २५ किलो चामल उत्पादन गरिएको बताए ।

फोहर,वालुवा,माटो अलग गर्ने मेसिन रहेकाले एकदमै सफा र स्वच्छ चामल पाइने उनले बताए । शेयर सदस्यसहित आम नागरिकले स्वच्छ र अर्गानिक चामल उपभोग गर्न पाउने उनले बताए । सहकारीले उत्पादित चामल बिक्रि वितरण समेत सुरु गरेको छ । कैलाली,कञ्चनपुर र बर्दियामा रहेका १० वटा सेवाकेन्द्रमार्फत उत्पादित चामल बिक्री गरिने उनले बताए ।

हाल मोटा चामल(ग्रेडिङ चामल) र मसिनाे चामल उत्पादन गर्दै आएको उनले बताए । शेयस सदस्यबाट उचित मूल्यमा धान खरिद गरि विशेष छुटमा शेयर सदस्यहरुलाई १० वटै सेवा केन्द्रबाट चामल बिक्री गर्ने भावी योजना रहेको उनले बताए ।

पीठो,तेल तथा डेरी उद्योग उत्पादन तथा बिक्री गर्ने,राइसमिल रहेको क्षेत्रलाई नवजीवन औद्योगिक ग्रामका रुपमा विकास गर्दै लैजाने,व्यवस्थित गोदाम तथा भौतिक संरचना विकास गर्दै लैजाने तथा शेयर सदस्यलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा उत्पादनसँग जोडेर आर्थिक विकासमा टेवा पु¥याउने संस्थाको उदेश्य रहेको उनले बताए ।

शनिबार, चैत ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता
धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप
थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक
डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
चट्याङ लागेर सात जना घाइते
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

समाचार

सबै

धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.