नुवाकोट । शिवपुरी गाउँपालिका-६ खोले गाउँको एक घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ
गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














