• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ९. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • १०. सांसद पाठकले लगाए जेई खाेप

फेरि छाउगोठमा बस्न थाले महिला

  •   आइतबार, चैत १०, २०८१ मा प्रकाशित

बाजुरा । बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि महिनावारी भएका महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन् । यहाँका धामीझाँक्रीले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाएको भन्दै डर देखाउन थालेपछि उनीहरू धमाधम छाउगोठमा बस्न थालेका छन् ।

पछिल्लो समयमा यो अभियान सुस्त हुनु र गाउँमा धामीझाँक्रीले पनि महिनावारी भएका महिलालाई दिनानुदिन डर त्रास देखाउँदै गएपछि छाउप्रथाले निरन्तरता पाएको हो । केही समय पहिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरेको झन्डै पाँच हजार २११ वटा छाउगोठ भत्काइएको थियो । छाउगोठ भत्किएपछि महिलाहरू आफ्नै घरमा बस्न थालेका थिए । अहिले अभियान बिस्तारै सेलाउँदै गएपछि यहाँका महिला देउताको डरले फेरि छाउगोठमा बस्न थालेका छन् ।

अघिपछि जस्तै महिनावारी भएको बेला पनि घरमै सुत्ने चाहना छ तर के गर्ने यहाँका बुढापाखा तथा धामीझाँक्रीले देवताको डर देखाएर रिसाउने गरेपछि छाउगोठमा सुत्न थालेको बुढीगङ्गा नगरपालिका–८ कि (नाम परिवर्तन) पार्वती थापाले बताइन् । उनले भनिन्, “महिनावारी भएको बेलामा छाउगोठमा सुत्ने गरेकाले चिसोमा बिरामी हुने गरेको छु तर समाजका अगुवा नै यो प्रथाका नाइके भएपछि रोगभन्दा पनि देवताको डर ठुलो भएको छ ।”

अहिले पनि म महिनाको एक पटक अनिवार्य महिनावारी हुन्छु । त्यो महिनावारी भएको बेलामा मलाई मेरा घरकाले भित्र सुत्न नदिएपछि पाँच दिनसम्म छाउगोठमा सुत्ने गरेको थापाले बताइन् । यो व्यथा केवल पार्वती थापाको मात्र होइन, यहाँका बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह, बुढीनन्दा, जगन्नाथ, हिमाली, गौमूल र स्वामीकार्तिकलगायतका अन्य स्थानीय तहका महिलाको पनि हो । पुरानो पुस्ताको चलन नयाँ पुस्ताले पनि अँगाल्दै गएपछि यो प्रथा कायम रहेको उनी बताउँछिन् । आर्थिक वर्ष २०७६र७७ मा बडीमालिका नगरपालिका भित्रका पाँच वडालाई छाउगोठ मुक्त वडा घोषणा गरेको थियो । बिचमा कोरोनाको कहरका कारण यो अभियान सुत्त बन्यो ।

अहिले बडीमालिका नगरपालिकाका घाँगर, पिनालेख, जुगाडा, रजातोली, मार्तडीलगायत चार वडामा यो अभियान सफल हुन नसकेपछि यहाँका महिलालाई विभिन्न चेतनामूलक अभियान सुरु गर्दै आएका छन् । गाउँमा धमाधम छाउगोठ निर्माण हुन थालेपछि केही महिनाअघि बडीमालिका नगरपालिकाले पुनः छाउगोठ तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरेको छ । छाउप्रथाका कारण छाउगोठमा आगलागी हुँदा २०७६ पुस २४ गते बाजुराको बुढीनन्दा नगरपालिका–९ को पाण्डुसैनको अगाउँपानीमा आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो ।

यो घटना भएसँगै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बाजुराका तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो । पछिल्लो छाउगोठ बनाएर बस्न थालेपछि स्थानीय तहले पुनः अभियान थालिएको हो । यहाँका सबै वडामा छाउगोठ मुक्त टोल घोषणा गर्ने तयारी रहेको बडीमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताइन् । गोरखापत्रबाट

आइतबार, चैत १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता
धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप
थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक
डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते
चट्याङ लागेर सात जना घाइते
गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

समाचार

सबै

धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ५ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.