धनगढी । कैलाली, धनगढी उपमहानगरपालिका-१६ आमबारी टोल बस्ने हर्क बहादुर रामजाली मगरको घर, बिकास बिकको घर र सरू बिकको गोठमा आइतबार दिउँसो आगलागी हुँदा तीनै जनाको गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
५ लाख मुल्यको सामान जलेर नष्ट
५ लाख मुल्यको सामान जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













