अछाम । बान्नीगढी जयगढ गाउँपालिका-६ दर्ना चन्डाली बस्ने १८ वर्षीया सुनिता कडायतको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । घर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














